समाचार

चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धारकार्य तीव्र, भित्रबाट प्रतिध्वनि र चिसो हावा आएपछि सकुशल रहेको आशा

काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा चिलिमे जलविद्युत कम्पनीका पूर्व प्रबन्ध–निर्देशक...

कुशे औँसी : गोकर्णेश्वर महादेव मन्दिरमा तर्पण र पिण्डदान गर्ने भक्तजनको घुइँचो (तस्विरसहित)

काठमाडौं । भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी तथा बाबुको मुख हेर्ने दिनको अवसरमा आज काठमाडौंको ऐतिहासिक गोकर्णेश्वर...

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन 

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी तथा बुवाको मुख हेर्ने औँसी मनाउँदैछन्...

सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा पहिरो खसेर हुङ्गा (हुङ्कु) खोला थुनिएको छ । खोलामा माथिबाट पहिरो खस्दा...

‘जलाकी’बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक

काठमाडौं । ‘जलाकी’बाट नेपाली सिनेमामा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक भएको छ । कुसे...

नेपालमा ११ महिनामै भित्रियो ४३ अर्बको मोबाइल

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ । भन्सार विभकागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४३ अर्ब ४५...

चालकको ड्रग टेस्ट: मकवानपुरमा १० जना लागूऔषध सेवनकर्ता पक्राउ

हेटौँडा । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुरमा सार्वजनिक तथा निजी सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन (ड्रग टेस्ट) जाँच अभियान सञ्चालन गरिएको छ...

नेपाल आयो याडेआको हाइ-पर्फर्मेन्स ई-बाइक ‘किनेस’

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो बहुप्रतिक्षित उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘याडेआ किनेस’ नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । नेपालका...

सुन फेरि महँगियो, आज प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेर २ लाख...

कतारको रस लाफ्फानमा विस्फोट: ५४ घाइते, १८ सम्पर्कविहीन

काठमाडौं । कतारको रस लाफ्फान औद्योगिक शहरमा रहेको एक कारखानामा प्राविधिक गडबडीका कारण विस्फोट र आगलागी भएको छ । घटनामा ५४ जना घाइते भएका...

असोज २ गते हलमा आउँदै ‘झिँगेदाउ–२’, पोस्टर बाहिरियो

काठमाडौं । कपनगढी सिनेमा प्रालि. र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार...