समाचार

नौं महिनासम्म पनि प्रहरीले नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो

काठमाडौं । आफूलाई अछामका निर्पबहादुर शाहले बलात्कार गरेको र प्रहरीले ९ महिनासम्म पनि पक्राउ नगरेको पीडित युवतिले आरोप लगाएकी छन् । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आरोप लगाएकी...

विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्षको सपथ 

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्ष पदको सपथ लिएकी छिन् । बिहीबार पार्टीको कार्यालय च्यासलमा...

प्रतिनिधिलाई समेत छिर्न नदिइ सुरक्षा व्यवस्थामा कडाई (फोटो/भिडियो)

आइतबारदेखि जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कांग्रेसको नयाँ नेतृत्व...

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ...

बलिउडमा एक युगको अन्त्य : नाना पाटेकरको निधनमा सहकलाकार शोकमा

काठमाडौं । भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई...

राष्ट्रपति जापानको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । बुधबार जापान टोकियोस्थित नारिता विमानस्थलबाट राष्ट्रपति पौडेल नेपाल आएका हुन् । जापान सरकारको...

स्वरबाट पर्दासम्म : ‘रमिताको पिरती’ मा समिर श्रेष्ठको नयाँ यात्रा

काठमाडौं । लोकप्रिय गायक समिर श्रेष्ठ अब नेपाली फिल्म क्षेत्रमा पनि देखिँदै छन् । यही माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रमिताको...

रौतहटमा सुरक्षा व्यवस्था कडा, मतदान केन्द्रको स्थलगत निरीक्षण

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी रौतहट जिल्लामा सुरक्षा रणनीतिलाई प्रभावकारी बनाइएको छ । निर्वाचनलाई मर्यादित, स्वच्छ, निष्पक्ष र...

देशको अवस्थाप्रति खबरदारी गर्दै नयाँ सोच र खोज अभियान राजधानीमा

काठमाडौं । परिवर्तनका लागि गठन गरिएको नयाँ सोच र खोज अभियान ले बुधबार राजधानीमा खबरदारी सभा आयोजना गरेको छ । सभामा बोल्ने वक्ताहरूले पुरानो...

मोरङ–६ मा चुनावी सरगर्मी : शेखर पुनरागमन, ढकालको दाबीमा रास्वपाको ब्रेक ?

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ६ को राजनीतिक तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ । परम्परागत...

सामाजिक सञ्जालमा मतप्रश्न नगर्न जिल्ला प्रशासन कार्यालय झापाको निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले मतदाताको गोपनीयता उल्लङ्घन हुनसक्ने घटनाबारे सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुनसक्ने अनलाइन गतिविधिप्रति चेतावनी दिएको छ...