समाचार

बाढीको पीडा समेटिएको प्रचण्डबाबुको गीत ‘खै कहा छ मेरो गाउँ ‘ सार्वजनिक

काठमाडौँ । रसुवाभोटेकोशी हुँदै त्रिशूली नदीमा भदौ १० मा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा पर्ने नदी तटीय क्षेत्रमा व्यापक जनधनको ठुलो क्षति भयो । यो प्राकृतिक...

बाढी र पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध तथा आंशिक सञ्चालनमा

काठमाडौं । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले...

रास्वपा बैठकका मुख्य निर्णय : उम्मेदवार छनोट, समिति गठनदेखि कार्यालय खरिदसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) बैठकले उम्मेदवार छनोट, समिति गठनदेखि कार्यालय खरिद गर्ने निर्णय गरेको छ । राष्ट्रिय...

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ । यही पर्वको शृंखलामा मैथिली...

अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे अमेरिकाले चाँडै निर्णय लिने बताएका छन् । उनले इरानसँगको विषय ‘सजिलो...

यातायात पूर्वाधारविज्ञ गजुरेल चुनावी अभियानमा, सार्वजनिक यातायात व्यवस्थित गर्ने प्रतिवद्धता

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले सार्वजनिक यातायात राम्रो व्यवस्थापन नभइ देश विकास नहुने दाबी गरेका छन् । यातायात पूर्वाधारविज्ञ गजुरेलले...

चितवनका वडा-वडामा रवि लामिछानेको ‘घण्टी अभिवादन’, वडा नं ७ मा समापन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज फागुन ४ गते सोमबार आफ्नै निर्वाचन क्षेत्रका विभिन्न वडाहरूमा पुग्ने भएका छन्। मतदाताहरूसँगको सम्बन्धलाई थप...

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक उम्मेदवारलाई सर्वसम्मत गराउन आग्रह

काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी मैदानमा रहेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवारहरुले सहयोगका लागि आग्रह गरेका छन् । उनीहरुले सर्वसम्मत...

किसानलाई डिजिटल अनुदान, कृषि जैविकतर्फ ५०% लक्ष्य

काठमाडौं । किसानलाई डिजिटल आईडीमार्फत सिंचाइ, मल, बीउ र बिमाका लागि दिइने अनुदान सिधै बैंक खातामा पठाउने व्यवस्था गर्ने घोषणा उज्यालो नेपाल पार्टीले गरेको...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४४...

चुनावी माहोल अझै बनिसकेको छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेका लागि निर्धारण गरिएको चुनावको माहोल अझै बनिनसकेको प्रतिक्रिया दिएका छन् । आइतबार भरतपुर विमानस्थलमा...