समाचार

बाढीको पीडा समेटिएको प्रचण्डबाबुको गीत ‘खै कहा छ मेरो गाउँ ‘ सार्वजनिक

काठमाडौँ । रसुवाभोटेकोशी हुँदै त्रिशूली नदीमा भदौ १० मा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा पर्ने नदी तटीय क्षेत्रमा व्यापक जनधनको ठुलो क्षति भयो । यो प्राकृतिक...

बाढी र पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध तथा आंशिक सञ्चालनमा

काठमाडौं । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले...

रास्वपा बैठकका मुख्य निर्णय : उम्मेदवार छनोट, समिति गठनदेखि कार्यालय खरिदसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) बैठकले उम्मेदवार छनोट, समिति गठनदेखि कार्यालय खरिद गर्ने निर्णय गरेको छ । राष्ट्रिय...

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ । यही पर्वको शृंखलामा मैथिली...

अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे अमेरिकाले चाँडै निर्णय लिने बताएका छन् । उनले इरानसँगको विषय ‘सजिलो...

राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय आयो : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजीनामा दिने भन्दा पनि जिम्मेवारी पुरा गर्ने समय आएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत भण्डारीले पार्टीका सभापती...

बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय अग्रता कायम राखेको छ । हालसम्मको मतपरिणाम अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रास्वपाले १२५...

मध्यपूर्वमा जारी तनावले नेपालमा ‘दोहोरो प्रभाव’ देखिन थाल्यो : रविशंकर सैँजु

काठमाडौं । मध्यपूर्वमा जारी इरान–इजरायल बीचको युद्धले नेपालजस्तो प्रत्यक्ष रूपमा युद्धमा संलग्न नभएको देशलाई पनि गम्भीर आर्थिक प्रभाव पारिरहेको व्यापार विज्ञ रविशंकर सैँजुले बताएका...

धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र

धनुषा । धनुषा १ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको मुद्दा अदालतमा चलिरहेको बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उठेका प्रतिनिधिसभा सदस्य उम्मेदवार मातृका प्रसाद...

लेबनानमा हिंसा बढ्दा एक सातामै ८३ बालबालिकाको मृत्यु

काठमाडौं । लेबनानमा बढ्दो सैन्य गतिविधि र हिंसात्मक घटनाका कारण पछिल्लो एक सातामै कम्तीमा ८३ बालबालीको ज्यान गएको छ । बालबालिकाको ज्यान जाने र...

समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल १ करोड ४ लाख १९ हजार २३४ मत गणना भएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार...