समाचार

ट्रम्प–सी भेटवार्ताको अन्तर्य : वार्ताको टेबुलमा सौहार्द, रणनीतिक मुद्दामा उस्तै टकराव

काठमाडौं । विश्वका प्रमुख दुई शक्ति राष्ट्रका नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सेप्टेम्बर २३ देखि २५ सम्म वासिङ्टन डिसीमा भएको शिखर भेटवार्ताले अमेरिका–चीन सम्बन्धमा...

शार्क ट्यांक नेपालको दोस्रो सिजनका लागि ६० करोडभन्दा बढी लगानी सम्झौता

काठमाडौं । नव उद्यमीहरुलाई लगानी जुटाउने अवसर प्रदानगर्ने ‘शार्क ट्यांक नेपाल’को दोस्रो सिजनमा ६० करोड १२ लाख रुपैयाँ...

नेपालमा छायांकन गरिएको हलिउड चलचित्र ‘तेन्जिङ’को विशेष प्रदर्शन

काठमाडौँ । नेपालमा छायांकन गरिएको हलिउड चलचित्र ‘तेन्जिङ’को विशेष प्रदर्शन गरिएको छ। सोमबार काठमाडौँस्थित सिभिल मलमा चलचित्रको विशेष प्रदर्शन...

रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

काठमाडौं । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा...

युवामै बढ्दैछ हृदयाघातको जोखिम, मुटु बचाउन जीवनशैली सुधार आवश्यक 

काठमाडौँ । पछिल्लो समय नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको छ । अस्वस्थ खानपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन,...

चलचित्र विधेयक २०८१ : हात्ती आयो ! हात्ती आयो ! फुस्सा !!

चलचित्र विधेयक–२०८१ ले हात्ती आयो हात्ती आयो फुस्सा भन्ने उखानलाई पुनःपुष्टि गरिदिएको छ । २०२६ सालको ऐन, ०५७ सालको नियमावली तथा ०७२ सालको निर्देशिकाको...

ओली र लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ आज हुने भएको छ । आइतबार दायर...

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छन् । सांसद शर्मालाई आइतबार राति काठमाडौंको धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको हो । एमालेबाट...

जाँचबुझ आयोगको सिफारिसपछि एक्सन: ५ दिन हिरासतमा रहने भए केपी ओली र रमेश लेखक

काठमाडौं । जेनजी (Gen-Z) आन्दोलनमा भएको दमनलाई लिएर पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री...

अमेरिका र इजरायलविरुद्ध बदला लिने इरानको घोषणा, तेहरानका धेरै ठाउँमा विस्फोट

एजेन्सी । शनिबार राति पूर्वी र उत्तरपूर्वी तेहरानमा धेरै विस्फोटहरू भएका छन् । तर इरानले देशको पूर्वाधारमा कुनै पनि आक्रमण भएमा अमेरिका र इजरायल...

सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको १०० बुँदे कार्यसूची आफूले हालसम्म नहेरेको बताएका छन् । आइतबार पेरिसडाँडामा बसेको...