मनोरञ्जन

‘जलाकी’बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक

काठमाडौं । ‘जलाकी’बाट नेपाली सिनेमामा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक भएको छ । कुसे औंसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर उनको सोलो पोस्टर...

समीक्षासँगको सहकार्यमा मानसराजले ल्याए तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ 

काठमाडौं । गायिका समीक्षा अधिकारीले आउँदो तीजलाई लक्षित गर्दै कृष्णाष्टमीको अवसर पारेर नयाँ तीज गीत ‘यसपालीको तीज बरै...

इतिहासले स्मरण गरिरहने लभस्टोरी भूमिकामा काम गर्ने इच्छा छ : गौरव विष्ट

काठमाडौं । अभिनेता गौरव विष्ट नेपाली चलचित्र क्षेत्रका लागि अब नौलो नाम रहेन । उनको अभिनय उकालो यात्रामा...

माघे संक्रान्तिमा प्रदर्शन हुने फिल्म ‘आशा’ को छायांकन सम्पन्न

काठमाडौं । उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को छायांकन सम्पन्न भएको छ । एक महिने सेड्युल...

‘ए मेरो हजुर ५’ शुभमुहूर्तसहित छायांकन सुरु

काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्ने सिनेमा ‘ए मेरो हजुर ५’को शुभमुहूर्त गरिएको छ । निर्माण...

‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बन्न लागेको नेपाली बायोपिक चलचित्र ‘मदनकृष्ण’ को औपचारिक घोषणा गरिएको छ । चलचित्रको घोषणा कार्यक्रममा चलचित्र...

असोज २ गते हलमा आउँदै ‘झिँगेदाउ–२’, पोस्टर बाहिरियो

काठमाडौं । कपनगढी सिनेमा प्रालि. र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार...

कसले पाउँदैछन् यो वर्षको ‘क्रिटिक्स अवार्ड’

काठमाडौं । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आयोजना गर्दै आएको ‘क्रिटिक्स फिल्म अवार्डको मिति तय भएको छ । समाजका अनुसार असार ६ गते (शनिबार)...

‘रोल नं १’ : टिकटमा ५०% छुटको कारण यस्तो छ

काठमाडौं । चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् । निर्माणपक्षले आफ्नो सिनेमा ‘रोल नं १’को टिकट ५० प्रतिशत...

‘गंगा रानी’मा रोशन केसीको डेब्यु, वर्षा सिवाकोटीसँग जोडी बाँधिने

काठमाडौं । पटकथा लेखनमा राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक राजबहादुर सानेको आगामी सिनेमा ‘गंगा रानी’मा मुख्य अभिनेताको रूपमा नवोदित कलाकार रोशन केसी अनुबन्धित भएका...

‘रोल नं १’ लाई विद्यालय र विद्यार्थीको साथ

काठमाडौं । चलचित्र ‘रोल नं १’ले विद्यार्धी र अभिभावकको साथ पाएको छ । सिनेमा हेर्ने विद्यार्धी र अभिभावकले ‘रोल नं १’को तारिफ गरेका छन्...