चलचित्र

रोशन निर्देशित ‘प्रतिवैरम’ले ४ भाषामा सार्वजनिक गर्यो ‘माहोल गरम’

काठमाडौं । रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम्’ को ‘माहोल गरम’ बोलको गीत चार भाषामा सार्वजनिक गरिएको छ । फिल्मको प्रचारलाई थप गति दिने उद्देश्यले सार्वजनिक गरिएको गीत...

नेपालमा छायांकन गरिएको हलिउड चलचित्र ‘तेन्जिङ’को विशेष प्रदर्शन

काठमाडौँ । नेपालमा छायांकन गरिएको हलिउड चलचित्र ‘तेन्जिङ’को विशेष प्रदर्शन गरिएको छ। सोमबार काठमाडौँस्थित सिभिल मलमा चलचित्रको विशेष प्रदर्शन...

‘जलाकी’बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक

काठमाडौं । ‘जलाकी’बाट नेपाली सिनेमामा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक भएको छ । कुसे...

समीक्षासँगको सहकार्यमा मानसराजले ल्याए तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ 

काठमाडौं । गायिका समीक्षा अधिकारीले आउँदो तीजलाई लक्षित गर्दै कृष्णाष्टमीको अवसर पारेर नयाँ तीज गीत ‘यसपालीको तीज बरै...

इतिहासले स्मरण गरिरहने लभस्टोरी भूमिकामा काम गर्ने इच्छा छ : गौरव विष्ट

काठमाडौं । अभिनेता गौरव विष्ट नेपाली चलचित्र क्षेत्रका लागि अब नौलो नाम रहेन । उनको अभिनय उकालो यात्रामा...

सञ्जय राईको डेब्यु निर्देशनमा ‘एक्का मिस्सी बादशाह’ घोषणा, मुख्य भूमिकामा साम्राज्ञी

काठमाडौं । सञ्जय राईको डेब्यु निर्देशनमा नेपाली सिनेमा ‘एक्का मिस्सी बादशाह’को निर्माण घोषणा गरिएको छ । शनिबार निर्देशक राईको जन्मदिनको अवसरमा निर्माण टिमले काठमाडौंमा कार्यक्रम...

‘गौँथली’ले बदल्यो मेरो सोच, बालविवाह अझै यथार्थ रहेछ : सिम्रन खड्का

काठमाडौं । साउन १ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’ अहिले प्रचारप्रसारमा व्यस्त छ । चलचित्रकी मुख्य अभिनेत्री सिम्रन खड्का यतिबेला दैनिक विभिन्न...

चलचित्र ‘आकाश वर्षा’को घोषणा

काठमाडौं । निर्माता जनक घर्ती मगरले चलचित्र ‘आकाश वर्षा’को घोषणा गरेका छन् । टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै जनकले नयाँ चलचित्र निर्माणको घोषणा गरेका...

‘गौँथली’ मा अरुण क्षेत्रीको चुनौतीपूर्ण यात्रा : अटिजम पात्रमार्फत समाजलाई ऐना देखाउने प्रयास

काठमाडौं । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘गौँथली’ अहिले प्रचार–प्रसारको चरणमा छ । मुख्य अभिनेता अरुण क्षेत्री यतिबेला यही चलचित्रको प्रचारमा...

‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । मुख्य कलाकार अटाउँदै निर्माण टिमले आज चलचित्रको पोस्टर सार्वजनिक गरेको...

फिल्म ‘आशा’ घोषणा कार्यक्रममा प्राविधिकलाई ५१ हजारसहित सम्मान 

काठमाडौं । नेपाली फिल्म ‘आशा’ निर्माण घोषणा गर्न आयोजना गरिएको समारोहमा पुराना प्राविधिक कमल मिश्रलाई नगदराशिसहित सम्मान गरिएको छ । विसं २०४६ मा प्रदर्शन भएको...