जीवनशैली

मंगलबार यी स्थानहरुमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार...

आज इद उल फित्र पर्व मनाइँदै

काठमाडौं । आज इद उल फित्र पर्व मनाइँदै छ । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाबाट...

आमिर खानको ६१ औँ जन्मदिन: सफलताको शिखर चुमाउने ६ मुख्य चलचित्रहरू

काठमाडौं । बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ अर्थात् आमिर खान आजदेखि ६१ वर्षमा प्रवेश गरेका छन् । फिल्ममा आफ्नो भूमिकालाई...

परम्परागत संस्कृति जोगाउन युवा पुस्ताको भूमिका

आजको तीव्र रूपमा बदलिँदो विश्व परिवेशमा एउटा गम्भीर प्रश्न बारम्बार उठ्ने गरेको छ, के परम्परागत संस्कृति युवा पुस्तामाझ...

आज स्वस्थानी व्रत समापन, देशभर विधिपूर्वक पूजा–आराधना

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदै छ । पौष...

आजको मौसमः देशभर पश्चिमी वायूको आंशिक प्रभाव

काठमाडौं । हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जसका कारण तराईमा हुस्सु र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश...

आज काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले एक सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा...

काठमाडौं टुँडिखेलमा माघी पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । बिहीबार देशभर माघे सङ्क्रान्ति तथा माघी पर्व उल्लासपूर्वक मनाइएको छ। यस अवसरमा राजधानीको टुँडिखेलमा पनि विभिन्न जातजाति र समुदायको सहभागितामा विविध सांस्कृतिक...

लिभर सिरोसिस: जोखिम, जटिलता र उपचार विकल्प: डा. एकानन्द सिंह

नेपालीहरुमा कलेजोसम्बन्धी जटिल रोग ‘लिभर सिरोसिस’को जोखिम बढ्दो छ । समयमा जोगिने उपाय वा उपचार नपाएमा लिभरले काम गर्न छाड्ने र कालान्तरमा मानिसको मृत्युसमेत...

आजको मौसम : देशभर पश्चिमी वायूको प्रभाव

काठमाडौं । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी...

आपत–विपतमा सम्झिने आस्थाको केन्द्र खाँडादेवी

रामेछाप । खाँडादेवी स्थानीयका लागि केवल मन्दिर मात्र होइन, कठिनाई परेमा सबैभन्दा पहिले सम्झिने आस्थाको केन्द्र हो। स्थानीय अम्बरबहादुर मगरले भने, ‘केही आपत पर्यो भने...