काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा नेपालमै पहिलो पटक मुटुदेखि मस्तिष्कसम्म रगत पु¥याउने प्रमुख अवरुद्ध नसा बिनाचिरफार सफलतापूर्वक खोलिएको छ ।
धादिङकी २२ वर्षीया विपना मगरको रक्तनलीमार्फत गरिने अत्याधुनिक उपचार...
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सर्भाइकल क्यान्सरबारे सचेतना अभिवृद्धि गर्न समयमै परीक्षण आवश्यक रहेको बताएकी छन् ।
सोमबार आयोजित स्तन, पाठेघर तथा...
मुगु । जुम्ला जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । कैदीबन्दीको स्वास्थ्य अवस्था पहिचान गर्दै आवश्यक उपचार र परामर्श उपलब्ध गराउने उद्देश्यले...
काठमाडौं । अन्तर्राष्ट्रिय खुसी दिवस प्रत्येक वर्ष मार्च २० तारिखका दिन विश्वभर मनाइन्छ । संयुक्त राष्ट्रसंघले खुसीलाई मानव जीवनको आधारभूत लक्ष्य र अधिकारका रूपमा...
काठमाडौं । महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता गरेको छ ।
महानगरपालिकाका कार्यवाहक...