स्वास्थ्य

केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा नेपालमै पहिलो पटक मुटुदेखि मस्तिष्कसम्म रगत पु¥याउने प्रमुख अवरुद्ध नसा बिनाचिरफार सफलतापूर्वक खोलिएको छ । धादिङकी २२ वर्षीया विपना मगरको रक्तनलीमार्फत गरिने अत्याधुनिक उपचार...

बाढीपछि कुन–कुन रोग फैलिन सक्छन्, यस्तो छ चिकित्सकको सुझाव

काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब टाइफस तथा हावाबाट सर्ने...

सिभिल अस्पतालमा बिहानैदेखि बिरामीको लामो लाइन (तस्बिरसहित)

नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा ओपीडी टिकट लिन बिहानैदेखि बिरामीहरुको लामो लाइन लाग्ने गरेको छ ।...

नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. अमित तोमरले नेपाललाई मेडिकल हबका रूपमा विकास गर्न...

किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

काठमाडौं । कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइमर रोगसँग...

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सुरु: २२ लाख बालबालिका लाभान्वित हुने

काठमाडौँ । सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार र सोमबार दुई दिन...

नेपाल चिकित्सक संघ (NMA) को नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु!

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिका अनुसार संघको १९ सदस्यीय केन्द्रीय कार्यसमिति...

उपचारमा ‘लक्जरी’ अनुभव: बुटिक शैलीको ‘अरिन हस्पिटल’ ले फेर्दैछ स्वास्थ्य सेवाको परिभाषा!

२५ शैयाको अरिन हस्पिटल सञ्चालनको तयारीमा, जोइन्ट रिप्लेसमेन्ट र कस्मेटिक सर्जरीमा फोकस काठमाडौं । काठमाडौंको महाराजगञ्जमा स्थापना गरिएको अरिन अस्पताल ‘बुटिक हस्पिटल’ अवधारणासहित छिट्टै पूर्ण...

शासकीय सुधारमा स्वास्थ्य मन्त्रालयको तीव्र प्रगति : २० दिनमै निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालन

काठमाडौं । नेपाल सरकारको शासकीय सुधार कार्ययोजना अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० दिनमै निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालन ल्याएको छ । मन्त्रालयले ३० दिनभित्र...

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा पनि स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को...

टिचिङ अस्पतालमा पनि शनिबार र आइतबार बिदा हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा पनि शनिबार र आइतबार बिदा हुने भएको छ । बिहीबार अस्पतालले एक सूचना प्रकाशित गर्दै सरकारले...