बाणिज्य

नबिल बैंकले ल्यायो शुन्य प्रतिशत ब्याजमा आईफोन किन्न सकिने योजना

काठमाडौं । नबिल बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शुन्य प्रतिशत ब्याजदरमा आईफोन खरिद गर्न सकिने ‘बाइ नाउ पे लेटर’ योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहकले ‘एन बैंक...

घर बनाउने योजना छ ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

काठमाडौं । घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल हाउजिङ लोन’...

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

काठमाडौं । सानिमा बैंक लिमिटेडको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको...

सिद्धार्थ बैंकद्वारा भ्रामक सामग्रीको खण्डन; दिलिप सिंह ओली आफ्नो ग्राहक नभएको दाबी

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले विगत केही दिनदेखि सामाजिक सञ्जाल तथा केही अनलाइन मिडियामा बैंकका विरुद्ध सम्प्रेषण भइरहेका...

सिद्धार्थ बैंकमा किर्ते कागजात र कर्जा अनियमितताको आरोप, छानबिनको माग

काठमाडौं । सिद्धार्थ बैंकको मनिग्राम रुपन्देही शाखाले किर्ते कागजातको प्रयोग गरी सेवाग्राहीलाई झुटो कर्जामा फसाएको भन्दै पिडित सेवाग्राहीले...

सरकारले घर अवस्थित उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

काठमाडौं । तीनै तहका सरकारले लघु, घरेलु साना तथा घर अवस्थित उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा सरोकारावालाहरुले जोड दिएका छन् । आइतबार नेपाल घरेलु तथा साना उद्योग...

चाडबाडमा अत्यावश्यक खाद्य वस्तुहरुको अभाव हुन दिँदैनौंः मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य अत्यावश्यक खाद्य बस्तुहरुको अभाव हुन नदिन सरकार सचेत रहेको बताउनु भएको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग...

एनआरएनएका बरिस्ठ अभियान्ता केसी सम्मानित

बैंकक – सफल युवा व्यवसायी एवम् एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीका अन्तराष्ट्रिय डाईरेक्टर सामाजिक व्यक्तित्व गणेश केसी एसिया नेपाल इन्टनेशनल अवार्ड...

गत साउनको तुलनामा अहिले राजश्व २०.१ प्रतिशत र पुँजीगत खर्च ९ गुणाले वृद्धि

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८० सालको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनामा २०.१ प्रतिशत राजश्व वृद्धि भएको बताउनुभएको छ । आईतवार...

अब कुनैपनि उद्योगको बिजुली काटिँदैन : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ट्रंक र डेडिकेटेड लाइनको वक्यौताको विवादले कुनैपनि उद्योगको बिजुली नकाटिने बताउनुभएको छ । शुक्रवार नेपाल सिमेन्ट उत्पादक...

ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर...