ब्रेकिङ: हिरासतमुक्त भए पूर्व गृहमन्त्री रमेश लेखक सदिक्षा के.सी २०८२ चैत्र, २६ Share FacebookTwitterWhatsAppCopy URL काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् । हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३ औँ दिन पछि आज रिहा भएका हुन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो । लेखक यही चैत १४ गते आफ्नै निवासबाट पक्राउ परेका थिए । Share FacebookTwitterWhatsAppCopy URL Previous articleखुल्दैछ एपोलो हाइड्रोको आईपीओ: आजै भर्नुहोस्!Next articleघरेलु जडीबुटीको चमत्कार: मुगुमा लोकप्रिय बन्दै स्थानीय तेल सम्बन्धित समाचार चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धारकार्य तीव्र, भित्रबाट प्रतिध्वनि र चिसो हावा आएपछि सकुशल रहेको आशा कुशे औँसी : गोकर्णेश्वर महादेव मन्दिरमा तर्पण र पिण्डदान गर्ने भक्तजनको घुइँचो (तस्विरसहित) आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह ताजा पोष्ट चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धारकार्य तीव्र, भित्रबाट प्रतिध्वनि र चिसो हावा आएपछि सकुशल रहेको आशा ओहो पोष्ट - कुशे औँसी : गोकर्णेश्वर महादेव मन्दिरमा तर्पण र पिण्डदान गर्ने भक्तजनको घुइँचो (तस्विरसहित) ओहो पोष्ट - आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन ओहो पोष्ट - सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह ओहो पोष्ट - ‘जलाकी’बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक ओहो पोष्ट -