झापा ५ का उम्मेदवार ओलीले भक्तपुरमा गरे मतदान ओहो पोष्ट २०८२ फाल्गुन, २१ Share FacebookTwitterWhatsAppCopy URL काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले आज बिहान महेन्द्र शान्ति विद्यालय, भक्तपुर बालकोटमा मतदान गरेका हुन् । उनी पत्नी राधिका शाक्यसहित मतदानस्थल पुगेका थिए । Share FacebookTwitterWhatsAppCopy URL Previous articleकांग्रेस सभापती थापाले गरे मतदानNext articleधनुषामा उत्साहका साथ मतदान हुँदै (तस्विरहरू) सम्बन्धित समाचार खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, हराभरा अवस्थामा फर्काउने टहरामा मन्त्री खड्काको जीवन, मनमा गाउँ बनाउने सपना प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : महानिरीक्षक कार्की ताजा पोष्ट खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, हराभरा अवस्थामा फर्काउने ओहो पोष्ट - टहरामा मन्त्री खड्काको जीवन, मनमा गाउँ बनाउने सपना ओहो पोष्ट - प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री ओहो पोष्ट - बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : महानिरीक्षक कार्की ओहो पोष्ट - हुथी र साउदी नेतृत्वको गठबन्धनको फरक फरक दाबी, यमनमा क्षेप्यास्त्र प्रहार ओहो पोष्ट -