विचार

अनुशासनहीनता तर्फ उन्मुख हाम्रो समाज 

सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक नियमको पालना गर्नु, देश काल परिस्थिति बुझेर...

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ । यही पर्वको शृंखलामा मैथिली...

युवामै बढ्दैछ हृदयाघातको जोखिम, मुटु बचाउन जीवनशैली सुधार आवश्यक 

काठमाडौँ । पछिल्लो समय नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको छ । अस्वस्थ खानपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन,...

बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ

नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको चस्माबाट हेर्नुभन्दा...

हिमालको अथाह सम्भावना छ तर पूर्वाधार र कनेक्टिभिटी कमजोर हुँदा अपेक्षित लाभ लिन सकिएन : फुर गेल्जे शेर्पा

काठमाडौं । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा पर्वतीय पर्यटनको सम्भावना अत्यन्तै ठूलो भए पनि आवश्यक...

कोशी पर्यटन वर्ष व्यवस्थित बन्दैछ, काठमाडौं केन्द्रित कूटनीति र सहकार्य विस्तार

काठमाडौं । कोशी प्रदेश सरकार यतिबेला ‘कोशी पर्यटन वर्ष’को प्रचार प्रसारमा छ । ‘रमणीय कोशी’ भन्ने सन्देश तय गर्दै ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’...

हरेक शुक्रबार कलाकारका लागि परीक्षा हो : रमेश उप्रेती

काठमाडौं । कुनै समयका सुपरस्टार अभिनेता रमेश उप्रेती पछिल्ला वर्षहरूमा फेरि नेपाली फिल्म क्षेत्रमा सक्रिय देखिएका छन् । केही नयाँ फिल्ममार्फत दर्शकमाझ पुनःउपस्थित भएका उप्रेती...

नेपालले योग र ध्यानमा विश्वकै नेतृत्व लिनुपर्छ : एलपी भानु शर्मा

अहिलेको तथ्याङ्क हेर्ने हो भने पृथ्वीमा सात जनामध्ये कम्तीमा एक जनाले हप्तामा एकपटक ध्यान गर्ने गरेको पाइन्छ । यो आफैंमा ठूलो चेतनाको संकेत हो...

वन क्षेत्रबाट समृद्धि सम्भव छ, तर नीतिगत जटिलताले काठ उद्योग संकटमा :दिनेशराज रेग्मी

काठमाडौं । अत्यन्तै ठूलो सम्भावना बोकेको नेपालको वन क्षेत्रले नीतिगत जटिलता, पुराना नियमावली र सरकारी उदासीनताका कारण अपेक्षित रुपमा राष्ट्रलाई आर्थिक योगदान दिन सकिरहेको...

कोशीका सहकारी रजिष्ट्रार भन्छन्, ‘एलिट वर्ग’ हाबी हुँदा सहकारीमा समस्या आयो

विराटनगर । कोशी प्रदेश मातहत रहेका सहकारीहरूको नियमन समेत गर्ने निकाय प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका रजिष्ट्रार भुपेन्द्र खनालले सहकारीमा एलिट वर्ग(जुन प्रभावशाली...

सत्तामा बसेका सबै नेताहरुको सम्पत्ति छानविन हुनुपर्छ : नानु बाँस्तोला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ नानु बाँस्तोलाले पार्टीको १५औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत रुपमा सार्वजनिक भएकाले महाधिवेशन हुँदैन् भन्नेमा आशंका गर्न नहुने बताएकी छिन् ।...