विचार

अनुशासनहीनता तर्फ उन्मुख हाम्रो समाज 

सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक नियमको पालना गर्नु, देश काल परिस्थिति बुझेर...

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ । यही पर्वको शृंखलामा मैथिली...

युवामै बढ्दैछ हृदयाघातको जोखिम, मुटु बचाउन जीवनशैली सुधार आवश्यक 

काठमाडौँ । पछिल्लो समय नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको छ । अस्वस्थ खानपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन,...

बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ

नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको चस्माबाट हेर्नुभन्दा...

हिमालको अथाह सम्भावना छ तर पूर्वाधार र कनेक्टिभिटी कमजोर हुँदा अपेक्षित लाभ लिन सकिएन : फुर गेल्जे शेर्पा

काठमाडौं । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा पर्वतीय पर्यटनको सम्भावना अत्यन्तै ठूलो भए पनि आवश्यक...

जलवायु सङ्कट: बढ्दो तापक्रमसँगै मौसमी विपद्को उच्च जोखिम

काठमाडौं । हरेक वर्ष २३ मार्चमा विश्व मौसम दिवस मनाउने गरिन्छ । यसै अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमहरुगरी मौसम दिवस मनाइदैछ । विश्व...

‘कविता’ शब्दको कला मात्र होइन, युगको विचार र साधना हो : डा. रमेश शुभेच्छु

काठमाडौं । विश्वभरका कवि र कविता प्रेमीहरूका लागि आजको दिन निकै विशेष मानिन्छ । किनकी आज २१ मार्च २०२६, अर्थात् विश्व कविता दिवस । संयुक्त...

खुसीको सूत्रः मन, शरीर र समाजको त्रिकोणात्मक सन्तुलन

काठमाडौं । अन्तर्राष्ट्रिय खुसी दिवस प्रत्येक वर्ष मार्च २० तारिखका दिन विश्वभर मनाइन्छ । संयुक्त राष्ट्रसंघले खुसीलाई मानव जीवनको आधारभूत लक्ष्य र अधिकारका रूपमा...

इरान–इजरायल तनावको बाछिटा: नेपालमा रासायनिक मलको हाहाकार हुने जोखिम

काठमाडौं । पश्चिम एशियामा जारी इरान र इजरायल बिचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढ्दो तनावले रासायनिक मलको मूल्य उल्लेख्य रूपमा बढ्दै गएको छ ।...

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियो : दिवान चन्द

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएसँगै उपभोक्ताहरू लामो लाइनमा बस्न बाध्य भएका छन् । तर ग्यास उद्योगीहरूले भने वास्तविक अर्थमा आपूर्ति...

मध्यपूर्वमा जारी तनावले नेपालमा ‘दोहोरो प्रभाव’ देखिन थाल्यो : रविशंकर सैँजु

काठमाडौं । मध्यपूर्वमा जारी इरान–इजरायल बीचको युद्धले नेपालजस्तो प्रत्यक्ष रूपमा युद्धमा संलग्न नभएको देशलाई पनि गम्भीर आर्थिक प्रभाव पारिरहेको व्यापार विज्ञ रविशंकर सैँजुले बताएका...