प्रविधि

हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने

काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माण सम्पन्न गरी दशैंलगत्तै प्रसारणलाइन चार्ज...

निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको...

बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनर्स्थापना तीव्र, प्युठान र रोल्पामा आजै रातिसम्म तथा अन्य क्षेत्रमा भोलिसम्म सेवा सुचारु हुने

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण प्रसारण तथा वितरण लाइनमा क्षति पुगेका क्षेत्रहरूमा नेपाल विद्युत् प्राधिकरणले...

नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी...

एप्पलको फोल्डेबल ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । एप्पलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक गरेको छ । क्यालिफोर्नियामा बुधबार आयोजित कम्पनीको उत्पादन...

चीनले नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण गर्यो

चीनले आइतबार हाइनान प्रान्तस्थित वेनचाङ स्पेसक्राफ्ट लञ्च साइटबाट नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । ‘शिजियान–२८’ नामक उपग्रह स्थानीय समय अनुसार बेलुका ८ः२० बजे परिमार्जित...

ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक : वरिष्ठ उपाध्यक्ष डाँगी

काठमाडौं । भारतमा सम्पन्न साउथ एसिया (बिआईएन) पावर समिट, २०२५ मा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञहरुले बताएका छन् । भारतीय उद्योग...

आज देशभरको मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा...

आज विश्व टेलिभिजन दिवस : विभिन्न कार्यक्रम गरि मनाइदैँ

काठमाडौं । आज विश्व टेलिभिजन दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइदैँ छ । यो दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाउने...

किन आफ्नै नाममा सिमकार्ड लिने ?

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सेवाग्राहीलाई आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्न आग्रह गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले डिजिटल...

सामान ढुवानी सहज बनाउन ‘टिम भरिया’ एप सञ्चालनमा

काठमाडौँ ।  ढुवानी क्षेत्रलाई डिजिटल माध्यमबाट सहज बनाउन ‘टिम भरिया’ एप सार्वजनिक गरिएको छ। टिम भरिया इन्क प्रालिले विकसित गरेको यो एप सामान ढुवानी...