खेल

क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह

काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन् । रोनाल्डोले मंगलबार आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत जर्जिनासँग हात समातेको र दुवैले औंठी लगाएको...

अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको भावुक सन्देश : नतिजाले हाम्रो यात्रा परिभाषित गर्दैन

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले समर्थकका नाममा भावुक सन्देश...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ । अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा...

फ्रान्स स्तब्ध, स्पेन फाइनलमा

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको...

स्विट्जरल्यान्डलाई हराउँदै विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । अमेरिकाको कान्सास सिटी...

आचारसंहिता उल्लंघन: करण केसीलाई एक खेलको प्रतिबन्ध र आर्थिक जरिवाना

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडी करण केसीलाई खेल भावना विपरित व्यवहार गरेको भन्दै कारबाही गरेको छ । प्रधानमन्त्री कप एकदिवसीय...

दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न मुख्यमन्त्रीको कडा निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम सम्पन्न गरि दशौ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न निर्देशन दिएका छन् । कर्णाली प्रदेश खेलकुद...

आइपिएलमा आरसीबीको विजयी सुरुवत, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) विजयी भएको छ । शनिबार बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा...

कर्णाली खेलकुद परिषदमा नयाँ नेतृत्व, उपाध्यक्षमा हमाल र सदस्य–सचिवमा चन्द नियुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारले खेलकुद परिषद्को उपाध्यक्षमा प्रमोद हमाल र सदस्य सचिवमा रविन्द्र चन्द नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले सुर्खेतका...

फुटबलर साम्बाको शल्यक्रिया सम्पन्न

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ । बुधबार सामाजिक सञ्जामार्फत साम्बाले अकल्यान्ड, न्युजिल्यान्डमा डाक्टर साइमन...

उपाधि भिडन्त: न्यू डायमण्डलाई केशवलालको चुनौती

हेटौंडा । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान प्रवेश गरेको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिले आयोजना...