समाचार

खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, हराभरा अवस्थामा फर्काउने

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ । सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्शाउँदै ऐतिहासिक खुलामञ्च परिसरका संरचनाको मर्मत...

टहरामा मन्त्री खड्काको जीवन, मनमा गाउँ बनाउने सपना

सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ मा रहेको एउटा अस्थायी टहरा। टहरामुनि राखिएका दुईवटा प्लास्टिकका कुर्सी। घरबाहिर ढुङ्गाको...

प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री 

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा स्थापित गरिने...

बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि उच्च प्रविधिमैत्री संयन्त्र निर्माणलाई...

हुथी र साउदी नेतृत्वको गठबन्धनको फरक फरक दाबी, यमनमा क्षेप्यास्त्र प्रहार

एजेन्सी । इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार...

प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम अगुवाहरु आक्रोसित

जनकपुर । केही दिन अघि प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम समुदायका बारेमा दिएको टिप्पणीले मुस्लिम समुदयहरु आक्रोसित भएका छन् । जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मुस्लिम अगुवा...

विवेकशील साझा पार्टीसँग एकीकरण गर्ने रास्वपाको निर्णय

काठमाडौं । विवेकशील साझा पार्टीको राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने प्रस्ताव रास्वपा केन्द्रीय समितिले स्विकार गर्दै आगामी मङ्सिर १४ गते राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’...

ललितपुरको गोदावरीबाट देखिएको हिमालहरु (तस्विरहरु)

ललितपुरको गोदावरीबाट देखिने हिमालहरुमा गणेश हिमाल, लाङटाङ लिरुङ हिमाल, दोर्जे लाक्पा हिमाल, फुरुंग÷फुरे हिमाल देख्न सकिन्छ । काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिक रहेको यी हिमालहरुमा...

रुस–युक्रेन युद्ध : रुसी सेना क्रास्नोआर्मेस्कतर्फ, प्रतिकारमा युक्रेन

एजेन्सी । रुसले बिहीबार आफ्नो सेनाले क्रास्नोआर्मेस्कमा अगाडि बढेको दाबी गरेको छ । यता, युक्रेनले सोही दिन धेरै रुसी आक्रमणलाई विफल पारेको बताएको छ...

सुताइको पोजिसन नमिल्दा पनि स्पाइन पेन हुन सक्छ : डा. सन्तोष कुमार वस्याल

नेपालमा पछिल्लो समय मेरुदण्ड र हाडजोर्नी सम्बन्धी समस्याहरु प्रशस्त देखिने गरेका छन् । त्यसमध्ये मेरुदण्डको समस्या जटिल बन्दै गइरहेको छ । यसै सन्दर्भमा काठमाडौंको...

‘मिरमिरे’को राइट्स बिक्री सुरु

काठमाडौं । चलचित्र ‘मिरमिरे’को अन्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु भएको छ । चलचित्रको मिडल इस्टसहित केही देशको प्रदर्शन राइट्स बिक्री भएको हो । युएई, कतार,...