समाचार

खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, हराभरा अवस्थामा फर्काउने

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ । सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्शाउँदै ऐतिहासिक खुलामञ्च परिसरका संरचनाको मर्मत...

टहरामा मन्त्री खड्काको जीवन, मनमा गाउँ बनाउने सपना

सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ मा रहेको एउटा अस्थायी टहरा। टहरामुनि राखिएका दुईवटा प्लास्टिकका कुर्सी। घरबाहिर ढुङ्गाको...

प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री 

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा स्थापित गरिने...

बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि उच्च प्रविधिमैत्री संयन्त्र निर्माणलाई...

हुथी र साउदी नेतृत्वको गठबन्धनको फरक फरक दाबी, यमनमा क्षेप्यास्त्र प्रहार

एजेन्सी । इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार...

रेमिट्यान्सले देश चलिरहेको छ, प्रवासीलाई सम्मान गरौँ : साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले देशप्रेम र पहिचानप्रतिको संवेदनशीलता जागृत गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी संगठन विस्तार...

प्रधानमन्त्रीसँग भेटेपछि प्रसाईंले भने, पुस २ सम्म सरकारले हाम्रो मागबारे निर्णय नलिए चुनाव हुँदैन्

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले राजसंस्था पुनःस्थापना लगायतका आफूहरुको मागको विषयमा सरकारले पुस २ गतेसम्म निर्णय...

वर्तमान व्यवस्था फालेर राजसंस्था ल्याउन आवश्यक छ : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले व्यवस्था फाल्नु पर्छ भन्ने माग पूरा नभए विद्रोह पनि गर्ने चेतावनी दिएका छन् । सोमबार प्रधानमन्त्रीसँग वार्तामा जानुभन्दा अगाडि...

लोकतन्त्र सुदृढीकरण र सुशासन सुनिश्चित गर्न सबैको सहकार्य आवश्यक : गृहमन्त्री

काठमाडौं । मानवअधिकारका लागि महिला, एकल महिला समूहको संयोजकत्वमा तथा एजिङ नेपाल र युनिफिकेसन नेपालको सह–संयोजकत्वमा देशभरका १२५ संस्थाको सहकार्यमा आयोजित १७औँ राष्ट्रिय मानवअधिकार...

साफ क्लब महिला च्याम्पियनसिप चलिरहँदा सफाचट देखियो रंगशाला

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५ चलिरहेको छ । सो क्रममा सोमबार पहिलो खेलमा ट्रान्सपोर्ट युनाइटेड लेडीज एफसी र इस्ट बंगाल...

हेटौँडा सडक विस्तार कार्य सर्वोच्च अदालतको आदेशपछि रोकियो

हेटौँडा । हेटौँडामा जारी सडक विस्तार कार्य सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशसँगै तत्कालका लागि रोकिएको छ। सडक सीमा संरक्षण अभियानअन्तर्गत प्रकाशित सूचनाविरुद्ध दायर रिटमाथि...