समाचार

यात्रुबाट बढी मूल्य लिने र गुणस्तरहीन खाना बेच्ने होटललाई कारबाही गरिने

काठमाडौँ । सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई गुणस्तरहीन खाना खुवाउने र बढी मूल्य लिने होटल तथा रेस्टुरेन्टमाथि कारबाही गरिने भएको छ। यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै यात्रुवाहक...

विपद्का कारण तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित

काठमाडौँ । विपद्का कारण गण्डकी प्रदेशका तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार म्याग्दी,...

कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग

काठमाडौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर...

बेली ब्रिज नबन्दा दशैँमा घर फर्किने यात्रु तुइनको सहारामा

नुवाकोट । नुवाकोटको सिमुटारबाट गुम्बाडाँडासम्म दशैँमा घर फर्किने यात्रुहरू तुइन र जिपलाइनको सहारा लिन बाध्य छन् । समयमै बेलीब्रिज...

बौद्ध परम्पराअनुसार घेवा नगरे आत्माले शान्ति पाउँदैन : कलाकार डोमा ह्योल्मो

काठमाडौं । गत भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै बौद्ध परम्पराअनुसार विशेष धार्मिक...

अबको चुनावमा सहि ब्यक्ती र नेतृत्व चुन्न मन्त्री घिसिङको आग्रह

रौतहट । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अबको तीन महिनाभित्र हुने चुनावमा सहि ब्यक्तीलाई चुन्न आग्रह गरेका छन् । निर्वाचनबाट आएका सहि ब्यक्तीबाट...

निर्वाचनका लागि नीति बनाउँदै सशस्त्र, सीमा क्षेत्रमा विशेष निगरानी

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा, आन्तरिक शान्ति–सुरक्षा, राजश्व संरक्षण तथा विपद् व्यवस्थापनमा प्रभावकारी रुपमा काम गरेको दाबी गरेको छ । २०८० कार्तिक...

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपतिको कार्यालय शीतल निवासमा चार मन्त्रीहरूले पद तथा...

मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषद्मा चार जना थपिने भएका छन् । शुक्रबार अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण हुने कार्यक्रम...

भ्रामक प्रचारवाजी र हल्लाको पछि नलागी दिनुहुन बिनम्र अनुरोध : धुर्मुस–सुन्तली

सिताराम कट्टेल ‘धुर्मुश’ तथा कुञ्जना घिमिरे ‘सुन्तली’ ले सामाजिक सञ्जालमा एउटा लामो नोट लेख्दै आम दर्शकमाझ आफ्नो वास्तविकता उजागर गरेका छन् । धुर्मुस–सुन्तलीको बकपत्र आदरणीय आमाबुवा,...

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

काठमाडौं । आज नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ३ हजार ५ सय रुपैयाँले...