समाचार

यात्रुबाट बढी मूल्य लिने र गुणस्तरहीन खाना बेच्ने होटललाई कारबाही गरिने

काठमाडौँ । सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई गुणस्तरहीन खाना खुवाउने र बढी मूल्य लिने होटल तथा रेस्टुरेन्टमाथि कारबाही गरिने भएको छ। यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै यात्रुवाहक...

विपद्का कारण तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित

काठमाडौँ । विपद्का कारण गण्डकी प्रदेशका तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार म्याग्दी,...

कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग

काठमाडौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर...

बेली ब्रिज नबन्दा दशैँमा घर फर्किने यात्रु तुइनको सहारामा

नुवाकोट । नुवाकोटको सिमुटारबाट गुम्बाडाँडासम्म दशैँमा घर फर्किने यात्रुहरू तुइन र जिपलाइनको सहारा लिन बाध्य छन् । समयमै बेलीब्रिज...

बौद्ध परम्पराअनुसार घेवा नगरे आत्माले शान्ति पाउँदैन : कलाकार डोमा ह्योल्मो

काठमाडौं । गत भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै बौद्ध परम्पराअनुसार विशेष धार्मिक...

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ भने कारोबार रक मभने घटेको छ ।...

भारतिय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी, वानखेडे स्टेडियममा मेस्सीको भव्य स्वागत

काठमाडौं । बलिउड अभिनेता अजय देवगनले आइतबार अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सीलाई भेटेका छन् । मेस्सीसँगै उनका टोलीका खेलाडीहरू लुइस सुवारेज र रोड्रिगो...

बालेनको स्वर रहेको ‘झरिपछिको इन्द्रेणी’को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘झरिपछिको इन्द्रेणी’को ओएसटी सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको युट्युब च्यानलबाट आइतबार साँझ ओएसटी सार्वजनिक गरिएको हो । बालेनले...

निलगिरी र तिलिचो हिमालः मुस्ताङको प्राकृतिक र सांस्कृतिक पहिचान

जोमसोम । मुस्ताङ जिल्लाको प्रतीकका रूपमा चिनिने निलगिरी हिमाल र तिलिचो हिमाल हिमाली सौन्दर्य र प्राकृतिक गौरवका अनुपम उदाहरण हुन् । अन्नपूर्ण हिमश्रृंखलाभित्र पर्ने...

देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आव्हान गरेका छन् । राष्ट्रपति पौडेलले ३१...

नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिकका दैनिक जीवन सहजताको लागि स्वास्थ्य, शिक्षा, रोजगारी प्रवद्र्धन जस्ता कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रुपमा कार्यान्वयनमा ल्याएको...