समाचार

यात्रुबाट बढी मूल्य लिने र गुणस्तरहीन खाना बेच्ने होटललाई कारबाही गरिने

काठमाडौँ । सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई गुणस्तरहीन खाना खुवाउने र बढी मूल्य लिने होटल तथा रेस्टुरेन्टमाथि कारबाही गरिने भएको छ। यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै यात्रुवाहक...

विपद्का कारण तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित

काठमाडौँ । विपद्का कारण गण्डकी प्रदेशका तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार म्याग्दी,...

कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग

काठमाडौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर...

बेली ब्रिज नबन्दा दशैँमा घर फर्किने यात्रु तुइनको सहारामा

नुवाकोट । नुवाकोटको सिमुटारबाट गुम्बाडाँडासम्म दशैँमा घर फर्किने यात्रुहरू तुइन र जिपलाइनको सहारा लिन बाध्य छन् । समयमै बेलीब्रिज...

बौद्ध परम्पराअनुसार घेवा नगरे आत्माले शान्ति पाउँदैन : कलाकार डोमा ह्योल्मो

काठमाडौं । गत भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै बौद्ध परम्पराअनुसार विशेष धार्मिक...

कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो तीन महिनाको अवधिमा करिब करिब १० प्रतिशतको हाराहारीमा कर एवम राजस्व वृद्धि भएको बताएका छन् । विहीबार काठमाडौंमा...

सेन्सर पास भएसँगै ‘झरीपछिको इन्द्रेणी’को अग्रीम टिकट बुकिङ खुल्ला

काठमाडौं । पौष ४ गते शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउने नयाँ नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । सेन्सर बोर्डबाट यो चलचित्रले युनिभर्सल सर्टिफिकेट...

श्रम, सुरक्षा र सम्मानः नेपाली आप्रवासी श्रमिकको विश्वव्यापी यथार्थ

नेपाली माइग्रेन्ट श्रमिकका अधिकार, सुरक्षा र सम्मानजनक रोजगारीका लागि आवाज उठाउने प्रमुख श्रम आप्रवासन विशेषज्ञ तथा अनुसन्धान, नीति सल्लाह र सार्वजनिक बहसमार्फत योगदान दिँदै...

यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर १४४ रूपैयाँ ३२...

आप्रवासी श्रमिकको योगदानको सम्मान र अधिकार सुनिश्चित गर्न ट्रेड युनियन कांग्रेसको माग

काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले विश्वभर कार्यरत आप्रवासी श्रमिकहरूको योगदानको सम्मान गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न सरकारसँग माग...

भृकुटीमण्डपमा २२ घण्टा लामो मतदान, ९८ प्रतिशत सहभागिता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार कुल २,२६३ मतदातामध्ये...