समाचार

यात्रुबाट बढी मूल्य लिने र गुणस्तरहीन खाना बेच्ने होटललाई कारबाही गरिने

काठमाडौँ । सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई गुणस्तरहीन खाना खुवाउने र बढी मूल्य लिने होटल तथा रेस्टुरेन्टमाथि कारबाही गरिने भएको छ। यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै यात्रुवाहक...

विपद्का कारण तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित

काठमाडौँ । विपद्का कारण गण्डकी प्रदेशका तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार म्याग्दी,...

कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग

काठमाडौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर...

बेली ब्रिज नबन्दा दशैँमा घर फर्किने यात्रु तुइनको सहारामा

नुवाकोट । नुवाकोटको सिमुटारबाट गुम्बाडाँडासम्म दशैँमा घर फर्किने यात्रुहरू तुइन र जिपलाइनको सहारा लिन बाध्य छन् । समयमै बेलीब्रिज...

बौद्ध परम्पराअनुसार घेवा नगरे आत्माले शान्ति पाउँदैन : कलाकार डोमा ह्योल्मो

काठमाडौं । गत भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै बौद्ध परम्पराअनुसार विशेष धार्मिक...

सम्भावनाले भरिएको दामन–सिमभञ्ज्याङ (फोटोफिचर)

  हेटौंडा । सहरको व्यस्त दैनिकीबाट केही समय सुस्ताउने मन जो–कोहीलाई हुन्छ । काठमाडौंको कोलाहल वातावरणबाट टाढा शान्त, चिसो र प्राकृतिक सौन्दर्यमा रमाउन चाहनेका लागि...

कोशीका सहकारी रजिष्ट्रार भन्छन्, ‘एलिट वर्ग’ हाबी हुँदा सहकारीमा समस्या आयो

विराटनगर । कोशी प्रदेश मातहत रहेका सहकारीहरूको नियमन समेत गर्ने निकाय प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका रजिष्ट्रार भुपेन्द्र खनालले सहकारीमा एलिट वर्ग(जुन प्रभावशाली...

युवालाई देशमै रोक्न शिक्षा र रोजगारीमा सुधार आवश्यक : सुमना श्रेष्ठ

काठमाडौं । पिपुल फस्र्ट पार्टीको स्थापना अधिवेशन आजदेखि सुरु भएको छ । शुक्रबार सुरु भएको अधिवेशन शनिबारसम्म गरि दुई दिनसम्म चल्नेछ । स्थापना अधिवेशनको...

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘११औँ नेपाल वुड इन्टेरनेशनल एक्स्पो तथा...

भेप तान्नुहुन्छ ? यस्तो छ यसको खतरनाक स्वास्थ्य असर

काठमाडौं । पछिल्लो समय नेपालमा अधिकांश युवा पुस्ताले भेप अर्थात ई–सिगरेट अत्यधिक रुपमा प्रयोग गर्ने गरेको पाइएको छ । भेपलाई चुरोटको विकल्पका रूपमा लिनका...

लघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नरको राजीनामा

काठमाडौं । जेनजी आन्दोलनपछि लघुवित्त तथा मिटरब्याज पीडितले पनि राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलको राजीनामा मागेका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पुष ७...