समाचार

चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धारकार्य तीव्र, भित्रबाट प्रतिध्वनि र चिसो हावा आएपछि सकुशल रहेको आशा

काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा चिलिमे जलविद्युत कम्पनीका पूर्व प्रबन्ध–निर्देशक...

कुशे औँसी : गोकर्णेश्वर महादेव मन्दिरमा तर्पण र पिण्डदान गर्ने भक्तजनको घुइँचो (तस्विरसहित)

काठमाडौं । भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी तथा बाबुको मुख हेर्ने दिनको अवसरमा आज काठमाडौंको ऐतिहासिक गोकर्णेश्वर...

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन 

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी तथा बुवाको मुख हेर्ने औँसी मनाउँदैछन्...

सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा पहिरो खसेर हुङ्गा (हुङ्कु) खोला थुनिएको छ । खोलामा माथिबाट पहिरो खस्दा...

‘जलाकी’बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक

काठमाडौं । ‘जलाकी’बाट नेपाली सिनेमामा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक भएको छ । कुसे...

मनको सेतो साडी

नेपाली समाज एउटा यस्तो अदृश्य अदालत हो, जहाँ न कुनै पर्खाल छन् न त कुनै न्यायाधीश, तर यहाँका फैसलाहरू भने छिमेकका कानेखुसीहरूसँगै हथौडा झैँ...

एकल महिला दिवस: सामाजिक न्याय र सम्मानको खोजी

काठमाडौं । हरेक वर्ष जुन २३ तारिख विश्वभर अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघले सन् २०११ मा यस दिनलाई आधिकारिक रूपमा अन्तर्राष्ट्रिय...

बौद्धबासीलाई राहत: बुधवारदेखि पुनः सञ्चालनमा आउँदै भाट–भटेनी

काठमाडौं । काठमाण्डौं बौद्धस्थित भाट–भटेनी सुपर स्टोर भोलि आषाढ १० गते बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । सञ्चालनमा आएसँगै दैनिक रूपमा नियमित सेवा...

आईपीओ पाइपलाइनमा एक दर्जन ठूला कम्पनी

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो समयदेखि जलविद्युत कम्पनीहरूको वर्चस्व रहँदै आएको अवस्थामा अब उत्पादनमूलक क्षेत्रका ठूला उद्योगहरू प्रवेश गर्ने...

दिउँसो २ बजे सुरु हुँदै रास्वपाको बन्दसत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय...

वडा सचिव नहुँदा सोरुका नागरिक सास्तीमा

मुगु । मुगुको सोरु गाउँपालिकामा वडा सचिवको अभावका कारण स्थानीय नागरिकले सामान्य प्रशासनिक सेवा लिनसमेत सास्ती खेप्नुपरेको छ । ११ वटा वडा रहेको गाउँपालिकामा...