समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६८२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे)...

दशैंको टिकट बुकिङ खुल्यो : यसबर्ष काठमाडौं छाड्नेको संख्या कम हुनसक्ने

काठमाडौं । नेपालीको बडादशैंलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएपछि काउन्टरहरुमा यात्रुको लाइन देखिन थालेको...

दशैं नजिकिँदै गर्दा चङ्गा व्यापारमा उत्साह, तर परम्परा हराउँदै गएको व्यवसायीको चिन्ता

काठमाडौं । दशैं नजिकिँदै गर्दा आकाशमा चङ्गा उडाउने रङ्गीन दृश्यसँगै बजारमा यसको किनबेच बढ्ने गर्छ । दशैं र चङ्गाबीच...

काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १३, १४ र १५ गते ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्ने भएको छ...

हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पछिल्लो एक सातामा हेलो सरकारमार्फत १ हजार ७५५ वटा गुनासो प्राप्त भएका...

सन्नी लियोनी काठमाडौंमा

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौं आइपुगेकी छन् । आज (शनिबार) होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी नेपाल आएकी हुन्...

चुनाव : धोका कि परिवर्तन ?

काठमाडौं । देश फेरि निर्वाचन अर्थात चुनावको माहोलमा होमिएको छ । जनताको मन भने उत्साहभन्दा बढी प्रश्नले भरिएको छ । यसपटक पनि उही अनुहार,...

दुई भारतीय चलचित्र ओस्कार अवार्डको सूचीमा समावेश

काठमाडौं । दुई भारतीय चलचित्र ९८ औं ओस्कार अवार्डको सूचीमा समावेश भएका छन् । ऋषभ शेट्टी निर्देशित ‘कान्ताराः ए लेजेन्ड च्याप्टर १’ र अनुपम...

बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउँदै

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । काठमाडौंको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी शनिबार नेपाल...

विशेष महाधिवेशनले कांग्रेस सक्रिय, आज र्‍याली प्रदर्शन

काठमाडौं । आइतबार र सोमबार हुन लागेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा तयारी तीव्र पारिएको छ। शुक्रबारदेखि महाधिवेशन स्थल वरपर पार्टी...

ट्राफिक सप्ताह २०८२ : दुर्घटना न्यूनीकरण सन्देशसहित प्रभातफेरी (तस्विरहरु)

‘अनावश्यक हर्न बजाई ध्वनी प्रदूषण नगरौं, सभ्यताको परिचय दिउँ’ भन्ने सन्देशसहित ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना...