समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६८२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे)...

दशैंको टिकट बुकिङ खुल्यो : यसबर्ष काठमाडौं छाड्नेको संख्या कम हुनसक्ने

काठमाडौं । नेपालीको बडादशैंलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएपछि काउन्टरहरुमा यात्रुको लाइन देखिन थालेको...

दशैं नजिकिँदै गर्दा चङ्गा व्यापारमा उत्साह, तर परम्परा हराउँदै गएको व्यवसायीको चिन्ता

काठमाडौं । दशैं नजिकिँदै गर्दा आकाशमा चङ्गा उडाउने रङ्गीन दृश्यसँगै बजारमा यसको किनबेच बढ्ने गर्छ । दशैं र चङ्गाबीच...

काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १३, १४ र १५ गते ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्ने भएको छ...

हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पछिल्लो एक सातामा हेलो सरकारमार्फत १ हजार ७५५ वटा गुनासो प्राप्त भएका...

नेकपा माओवादी नयाँ पार्टी हो, जनताले विश्वास गर्नेछन : प्रवक्ता प्रकाण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले वर्तमान राष्ट्रिय राजनीति इतिहासकै सबैभन्दा जटिल र संवेदनशील मोडमा पुगेको बताएका छन्...

शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बिक्री आवेदन खुला

काठमाण्डौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय...

आज प्रतिनिधिसभा उम्मेदवारको मनोनयन, दलहरूलाई समय तोकियो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ। माघ ६ गते अर्थात मंगलबार दिनको १० बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन...

बालेनले लिए रविको हातबाट झापा–५ को टिकट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन साहले झापा–५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् । सोमबार जनकपुरमा आयोजित चुनावी सभाको क्रममा...

जनकपुर पुगेर बालेनले भने : अब अधिकार माग्न काठमाडौं जान पर्दैन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले अब मधेस जनता अधिकार माग्न काठमाडौं जान नपर्ने बताएका छन् । सोमबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै...

छलछाम गरेर संसदबाट हटायो, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौं : रवि लामिछाने

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट बाहिर निकालिएको दाबी गर्दै आगामी दिनमा रास्वपालाई सबैभन्दा धेरै मत ल्याउने...