समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६८२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे)...

दशैंको टिकट बुकिङ खुल्यो : यसबर्ष काठमाडौं छाड्नेको संख्या कम हुनसक्ने

काठमाडौं । नेपालीको बडादशैंलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएपछि काउन्टरहरुमा यात्रुको लाइन देखिन थालेको...

दशैं नजिकिँदै गर्दा चङ्गा व्यापारमा उत्साह, तर परम्परा हराउँदै गएको व्यवसायीको चिन्ता

काठमाडौं । दशैं नजिकिँदै गर्दा आकाशमा चङ्गा उडाउने रङ्गीन दृश्यसँगै बजारमा यसको किनबेच बढ्ने गर्छ । दशैं र चङ्गाबीच...

काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १३, १४ र १५ गते ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्ने भएको छ...

हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पछिल्लो एक सातामा हेलो सरकारमार्फत १ हजार ७५५ वटा गुनासो प्राप्त भएका...

सुन आज २० हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन २० हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...

बालेन शाह अछाम– २ मा (तस्बिरहरु)

रास्वपाका वरिष्ठ नेता बालेन शाह अछाम पुगेका छन् । शुक्रबार उनी अछाममा– २ का उम्मेदवार भूपदेव शाह सङ मंगलसेनमा पुगेका हुन् । उनले त्यहाँस्थित...

अमर सहिदको बलिदानबाटै लोकतान्त्रिक अधिकार स्थापित : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहिद दिवसको अवसरमा अमर शहीदहरूको बलिदानलाई स्मरण गर्दै लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने प्रतिबद्धता व्यक्त...

प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली, जनउत्तरदायी शासनको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन्। शुक्रबार एक सन्देश जारी...

आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्षा अधुरै छन् : उपसभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सहिद दिवसको अवसरमा सबै ज्ञात–अज्ञात अमर सहिदहरुको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । शुक्रबार रास्वपाका उपसभापति...

सहिद दिवसमा बालेनको सन्देश : ८५ वर्षमा व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले राणा शासनविरुद्ध संघर्ष गर्ने सहिदको बलिदानपछि पनि राज्य जनताकै बन्न नसकेको टिप्पणी गरेका छन्। शुक्रबार...