समाचार

निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा प्रणालीको मुख्य आधारको रुपमा रहेको राष्ट्रिय...

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी

सुर्खेत । जाजरकोटका स्थानीय बासिन्दाले जडिबुटी संकलनबाट एक वर्षमै २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । जिल्लाबाट ३७...

सरकारले प्रतिपक्षका प्रश्नको जवाफ दिन सकेन : सांसद राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले चालु अधिवेशनमा प्रतिपक्षी दलका सांसदहरूले उठाएका जनताका प्रश्न र मागको...

मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै

जनकपुर । मधेश प्रदेशसहित मिथिलाञ्चल क्षेत्रमा मैथिलि तथा थारु समूदायहरुले मनाउने जितिया पर्व आजबाट सुरु भएको छ । मिथिलानीहरुले...

रोशन निर्देशित ‘प्रतिवैरम’ले ४ भाषामा सार्वजनिक गर्यो ‘माहोल गरम’

काठमाडौं । रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम्’ को ‘माहोल गरम’ बोलको गीत चार भाषामा सार्वजनिक गरिएको...

समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु :अध्यक्ष साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक विषयमा रोइलो गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् । थ्रेसहोल्ड...

अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने

काठमाडौं । अमेरिकासँग बढ्दो तनावका कारण इरानले सन् २०२६ को फिफा विश्वकपमा सहभागी नहुने जनाएको छ । इरानका खेलकुद मन्त्री अहमद दुन्यामालीले अमेरिकी आक्रमणमा...

सात महीनामा विप्रेषण ३९.८ प्रतिशतले वृद्धि, १२ खर्ब ६१ अर्ब रुपैयाँ भित्रियो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महीनामा नेपालमा भित्रिने विप्रेषण (रेमिट्यान्स) उल्लेखनीय रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान...

मध्यपूर्व तनावः १७ करोड २० लाख ब्यारेल तेल बजारमा ल्याउने अमेरिकाको तयारी

काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य अस्थिर बनेपछि अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल बजारमा...

मकवानपुरमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको सरोकारवालाको निष्कर्ष

हेटौँडा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मकवानपुरमा समग्र रूपमा शान्तिपूर्ण, भयरहित र व्यवस्थित ढंगले सम्पन्न भएको सरोकारवालाले निष्कर्ष निकालेका छन् । राजनीतिक दल, उम्मेदवार,...

माघमा मुद्रास्फीति घटेर ३.२५ प्रतिशतमा सिमित

काठमाडौं । गत माघ महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति घटेर ३.२५ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान...