समाचार

ट्रम्प–सी भेटवार्ताको अन्तर्य : वार्ताको टेबुलमा सौहार्द, रणनीतिक मुद्दामा उस्तै टकराव

काठमाडौं । विश्वका प्रमुख दुई शक्ति राष्ट्रका नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सेप्टेम्बर २३ देखि २५ सम्म वासिङ्टन डिसीमा भएको शिखर भेटवार्ताले अमेरिका–चीन सम्बन्धमा...

शार्क ट्यांक नेपालको दोस्रो सिजनका लागि ६० करोडभन्दा बढी लगानी सम्झौता

काठमाडौं । नव उद्यमीहरुलाई लगानी जुटाउने अवसर प्रदानगर्ने ‘शार्क ट्यांक नेपाल’को दोस्रो सिजनमा ६० करोड १२ लाख रुपैयाँ...

नेपालमा छायांकन गरिएको हलिउड चलचित्र ‘तेन्जिङ’को विशेष प्रदर्शन

काठमाडौँ । नेपालमा छायांकन गरिएको हलिउड चलचित्र ‘तेन्जिङ’को विशेष प्रदर्शन गरिएको छ। सोमबार काठमाडौँस्थित सिभिल मलमा चलचित्रको विशेष प्रदर्शन...

रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

काठमाडौं । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा...

युवामै बढ्दैछ हृदयाघातको जोखिम, मुटु बचाउन जीवनशैली सुधार आवश्यक 

काठमाडौँ । पछिल्लो समय नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको छ । अस्वस्थ खानपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन,...

न्याय पाउने सूचीमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिमछानेले पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई प्रतिशोध र हतारको रूपमा व्याख्या गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको...

बाजुरामा शैक्षिक सत्र सुरु नहुँदै पुगे पाठ्यपुस्तक

बाजुरा । बाजुरामा यो बर्ष समयमै पाठ्यपुस्तक पुगेका छन्। शैक्षिक सत्र सुरु नहुनु अगावै बाजुरामा पाठ्यपुस्तक पुगेका हुन् । अघिल्ला केही बर्षहरुमा समयमै पाठ्यपुस्तक...

सभामुखमा मनोनयन दर्ता गराउँदै डीपी अर्यालले भने– ‘कानुन र विधिको शासन नै मेरो प्राथमिकता’

काठमाडौं । प्रतिनिधिसभाको नयाँ सभामुखका लागि सत्तारुढ दल रास्वपाका उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अर्यालले आफू...

हास्य कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको जघन्य आरोप!

काठमाडौं । बले भनेर चिनिने कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप लागेको छ । अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी...

कर्णालीको समृद्धिका लागि ठूला आयोजनामा ‘ब्रेक थ्रु’ अनिवार्य: सांसद गिरीको विशेष जोड।

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका जनकराज गिरीले बाजुरामा भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगती भएपनि स्थानीय जनताको आयआर्जन र रोजगारीको अवस्था अझै कमजोर...

ट्राफिक प्रहरीको सक्रियता: चोरीको मोटरसाइकलसहित एक युवक नियन्त्रणमा

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–१ सुन्दरीजलबाट हिजो (बिहिबार) चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–५ घर...