समाचार

ट्रम्प–सी भेटवार्ताको अन्तर्य : वार्ताको टेबुलमा सौहार्द, रणनीतिक मुद्दामा उस्तै टकराव

काठमाडौं । विश्वका प्रमुख दुई शक्ति राष्ट्रका नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सेप्टेम्बर २३ देखि २५ सम्म वासिङ्टन डिसीमा भएको शिखर भेटवार्ताले अमेरिका–चीन सम्बन्धमा...

शार्क ट्यांक नेपालको दोस्रो सिजनका लागि ६० करोडभन्दा बढी लगानी सम्झौता

काठमाडौं । नव उद्यमीहरुलाई लगानी जुटाउने अवसर प्रदानगर्ने ‘शार्क ट्यांक नेपाल’को दोस्रो सिजनमा ६० करोड १२ लाख रुपैयाँ...

नेपालमा छायांकन गरिएको हलिउड चलचित्र ‘तेन्जिङ’को विशेष प्रदर्शन

काठमाडौँ । नेपालमा छायांकन गरिएको हलिउड चलचित्र ‘तेन्जिङ’को विशेष प्रदर्शन गरिएको छ। सोमबार काठमाडौँस्थित सिभिल मलमा चलचित्रको विशेष प्रदर्शन...

रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

काठमाडौं । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा...

युवामै बढ्दैछ हृदयाघातको जोखिम, मुटु बचाउन जीवनशैली सुधार आवश्यक 

काठमाडौँ । पछिल्लो समय नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको छ । अस्वस्थ खानपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन,...

५ वर्षे कार्यकाल अधिकार मात्र होइन, गम्भीर उत्तरदायित्व पनि हो: सभामुख

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जेनजी आन्दोलनमा भएको त्याग, बलिदान र संघर्षकै परिणामस्वरूप वर्तमान परिवर्तन भएको उल्लेख गर्दै त्यसको सम्मान गर्दै जिम्मेवारी पूरा गर्नुपर्ने...

संसद बहुमतको होइन, सत्यको आवाज सुन्ने थलो बनोस्: सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसदलाई गफ गर्ने थलो मात्र नभई कानून निर्माण गर्ने महत्वपूर्ण ऐतिहासिक संस्था भएको बताएका...

संसदीय इतिहासमा नयाँ फड्को: ‘यस पटक दक्षिण एसियाकै उत्कृष्ट सदन पायौं’ – मनीष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले यस पटकको सदनलाई दक्षिण एसियाकै सबैभन्दा उत्कृष्टको सज्ञा दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले...

मध्यपूर्वमा देखिएको अस्थिरता र संकटले प्रत्यक्ष रूपमा नेपालीको भान्छामा असर पारेको छ, सरकार यसबारे गम्भीर हुन जरुरी छ।” माननीय खुश्बु ओली (राप्रपा)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रभावशाली सांसद खुश्बु ओलीले प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान आर्थिक अवस्था र बढ्दो महँगीप्रति कडा चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले...

काठमाडौंको सडकमा ट्राफिक अनुशासनको नयाँ अध्याय

काठमाडौं । राजधानी काठमाडौंमा ट्राफिक व्यवस्थापन सुधार गर्ने प्रयासहरू तीव्र बन्दै गएका छन्। बढ्दो सवारी चाप, साँघुरा सडक र नागरिकको कमजोर ट्राफिक अनुशासनबीच पनि...

कर्मचारी कुटेको आरोपमा सिराहाका मेयर डा. नवीन यादव विवादमा

सिराहा । सिराहा नगरपालिकामा कार्यरत कर्मचारीमाथि कुटपिट भएको गम्भीर आरोप सार्वजनिक भएपछि स्थानीय तहमा हलचल मच्चिएको छ । नगरपालिकाका कार्यालय सहयोगी (का.सा.) रामशरण यादवले मेयर...