काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा चिलिमे जलविद्युत कम्पनीका पूर्व प्रबन्ध–निर्देशक...
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ ।
अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना...
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी मानव–हात्ती द्वन्द्व पीडित परिवारलाई भेटेमी थिइन् । परिवारको माग अनुसार मानव–हात्ती द्वन्द्व दीर्घकालीन व्यवस्थापन गरिएको हो...
काठमाडौं । साउन १ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’ अहिले प्रचारप्रसारमा व्यस्त छ । चलचित्रकी मुख्य अभिनेत्री सिम्रन खड्का यतिबेला दैनिक विभिन्न...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले सुनाएको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन गरिने भुटानी शरणार्थी नेता टेकनाथ रिजालका कानुनी सल्लाहकारले बताएका छन्...