समाचार

करिब चार महिना पछि सुकेटार विमान स्थलमा हवाई उडान 

ताप्लेजुङ । प्रतिकुल मौसमका कारणले करिब चार महिना पछि ताप्लेजुङको सुकेटारमा सोमबारदेखि हवाई उडान सुरु भएको छ । फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब चार महिनापछि सोमबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान सुरु...

बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ

नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको चस्माबाट हेर्नुभन्दा...

अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?

जनकपुर । मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र...

हर्क साम्पाङ र दिलमायाबीचको ‘डिभोर्स मुद्दा’ : यस्तो छ वास्तविकता

मोरङ । धरानका तत्कालीन मेयर हालका प्रतिनिधि सभा सदस्य हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईले कुटपिट गरी घरबाट...

कुलेखानी ड्यामको ढोका खोलिएको होइन : प्रमुख जिल्ला अधिकारी 

हेटौंडा । कुलेखानी ड्यामको ढोका खोलिएको भन्ने कुरा सत्य नभएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले स्पष्ट पारेका...

बालेनको भारतप्रतिको दृष्टिकोण ठीक छैन: स्वामी रामभद्राचार्य

जनकपुर । विश्वप्रख्यात हिन्दू धर्म गुरु स्वामी रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को भारतप्रति रवैया ठिक नरहेको बताएका छन् । आइतबार जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न...

हुम्ला र कालिकोटबाट दुई सुत्केरीको हवाई उद्धार, उपचारका लागि सुर्खेत लगियो

सुर्खेत । हुम्ला र कालिकोटबाट दुई जना सुत्केरी महिलाको हवाई उद्धार गरी सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा ल्याइएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ की ४५ वर्षीया...

वीरगन्ज सडक विस्तार: डोजर चलाएर काम सुरु

वीरगन्ज । लामो समयदेखि प्रतीक्षामा रहेको वीरगन्जको मुख्य सडक विस्तार कार्य आइतबार बिहानदेखि औपचारिक रूपमा सुरु गरिएको छ । बिहान करिब ५ बजेदेखि सडक...

जापानी राजदूतद्वारा बौद्धमा नयाँ रेस्टुरेन्ट ‘हरिमा’ को आरम्भ

काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा आएको छ । शनिबार नेपालस्थित जापानी राजदूत माएदा तोरुले एक कार्यक्रमकाबीच रेस्टुरेन्टको उद्घाटन गरेका हुन्...

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सुरु: २२ लाख बालबालिका लाभान्वित हुने

काठमाडौँ । सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार र सोमबार दुई दिन...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि. ले उत्पादन गरेको बिस्कुटमा रौं भेटिएपछि सरकारले उक्त उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको...