समाचार

अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?

जनकपुर । मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र हावाहुरीका कारण पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरीका विभिन्न...

हर्क साम्पाङ र दिलमायाबीचको ‘डिभोर्स मुद्दा’ : यस्तो छ वास्तविकता

मोरङ । धरानका तत्कालीन मेयर हालका प्रतिनिधि सभा सदस्य हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईले कुटपिट गरी घरबाट...

कुलेखानी ड्यामको ढोका खोलिएको होइन : प्रमुख जिल्ला अधिकारी 

हेटौंडा । कुलेखानी ड्यामको ढोका खोलिएको भन्ने कुरा सत्य नभएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले स्पष्ट पारेका...

हिमालको अथाह सम्भावना छ तर पूर्वाधार र कनेक्टिभिटी कमजोर हुँदा अपेक्षित लाभ लिन सकिएन : फुर गेल्जे शेर्पा

काठमाडौं । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा पर्वतीय पर्यटनको सम्भावना अत्यन्तै ठूलो भए पनि आवश्यक...

बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनर्स्थापना तीव्र, प्युठान र रोल्पामा आजै रातिसम्म तथा अन्य क्षेत्रमा भोलिसम्म सेवा सुचारु हुने

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण प्रसारण तथा वितरण लाइनमा क्षति पुगेका क्षेत्रहरूमा नेपाल विद्युत् प्राधिकरणले...

भत्किएका संरचना अलपत्र: आन्दोलन सकिएको महिनौँ बित्दा पनि भएन पुनर्निर्माण

सुर्खेत । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा क्षति भएका कर्णालीका सरकारी भवनहरुको पुनर्निर्माणमा ढिलाई भएको छ । सात महिना बितिसक्दा पनि क्षतिग्रस्त संरचना...

गगन थापाको नेतृत्व र बदलिएको कांग्रेसको प्रश्न: एक खुल्ला पत्र

जनकपुर । चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले नेपाली कांग्रेसका सभापति गगन थापाका निम्ति खुल्ला पत्र सार्वजनिक गरेका छन् । सोमबार जनकपुरधामस्थि मुख्यमन्त्री...

बजेट बाँडफाँटमा मनपरी र बढ्दो हुण्डी कारोबारप्रति अर्थ समितिको गम्भीर चासो

काठमाडौं । अर्थ समितिको बैठकमा समितिको आगामी कामकारबाही सम्बन्धी छलफल भएको छ । सोमबार बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा समितिको...

सशस्त्र प्रहरीको नयाँ आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । वैशाख १९...

भीष्मराज आङ्देम्बेको काँधमा कांग्रेस संसदीय दलको नेतृत्व

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने...

पर्यटन प्रवर्द्धनमा कोसेढुङ्गा: जुगल एभरेष्ट भ्यु प्वाइन्टमा चुमियो सफलता

काठमाडौं । काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलाभित्र ५ हजार ५७० मिटर उचाइमा रहेको नयाँ ‘ट्रेकिङ पिक’ को सफल आरोहण सम्पन्न गरिएको छ...