समाचार

मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

काठमाडौं । आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ । प्रस्तावित खरिदको मूल्य ३९...

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी) लाई आफ्नो प्रशासनको बलियो समर्थन रहेको बताएका छन्...

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै...

१२ वर्षको अनुभवपछि डा. राजन बाबुले सुरु गरे आफ्नै ‘आकार’ डर्माटोलोजी

ललितपुर । डर्माटोलोजी तथा कस्मेटिक लेजरको क्षेत्रमा १२ वर्षको अनुभव संगालेका डा. राजन बाबु तझ्याले अब आफ्नै क्लिनिकमार्फत...

कर्मचारी प्रशासनमा कडाइ: सरुवा कार्यान्वयन नगर्ने कार्यालयलाई मन्त्रालयको चेतावनी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीहरूलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयमा आग्रह गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै...

विश्व नृत्य दिवस आज: मानिसहरूलाई जोड्ने माध्यम बन्दै नृत्य कला

काठमाडौं । आज अप्रिल २९ अर्थात् अन्तर्राष्ट्रिय नृत्य दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नृत्य कला, सांस्कृतिक पहिचान, सामाजिक एकता तथा मानव अभिव्यक्तिको...

विदेशी मुद्राको विनिमयदर: आज कुन देशको मुद्रा कतिमा खरिद-बिक्री हुँदैछ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७...

आजको मौसम: मेघगर्जनसहित भारी वर्षाको चेतावनी, सतर्क रहन आह्वान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

ढाकाटोपीमा सजिएका मोदीले भने : सिक्किम भारतको ‘अष्टलक्ष्मी’ हो

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई भाषिक र क्षेत्रीय रेखामा विभाजन गर्ने प्रयास भइरहेको बताएका छन् । गान्तोकको पाल्जोर स्टेडियममा सिक्किमको राज्य स्थापनाको ५०...

लोकगीतको त्यो स्वर्ण युग

काठमाडौं । चर्चित गीत ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ आजपनि उत्तिकै चर्चित छ र उत्तिकै कर्णप्रिय लाग्छ । ग्रामीणदेखि शहरीया नेपालीहरुले...