समाचार

मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

काठमाडौं । आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ । प्रस्तावित खरिदको मूल्य ३९...

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी) लाई आफ्नो प्रशासनको बलियो समर्थन रहेको बताएका छन्...

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै...

१२ वर्षको अनुभवपछि डा. राजन बाबुले सुरु गरे आफ्नै ‘आकार’ डर्माटोलोजी

ललितपुर । डर्माटोलोजी तथा कस्मेटिक लेजरको क्षेत्रमा १२ वर्षको अनुभव संगालेका डा. राजन बाबु तझ्याले अब आफ्नै क्लिनिकमार्फत...

अमेरिकन ड्रोन सेवाको औपचारिक सुरुवात

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत सर्जियो गोरले एभरेष्ट बेसक्याम्पमा अल्ट्रा एक्स जेन २ नामक अमेरिकन कार्गो...

कोहलपुरका किसानलाई राहत: नि:शुल्क बाली उपचार शिविर सञ्चालन

बाँके । बाँकेको कोहलपुर नगरपालिकाले कृषकलाई लक्षित गर्दै नि:शुल्क बाली उपचार शिविर सञ्चालन गरेको छ । उक्त निःशुल्क बाली उपचार शिविर प्रभावकारी किसानका लागी...

मुना बुद्ध विहारमा सिंहशैय्यासन बुद्धमूर्तिको नयाँ चमक

काठमाडौं । २५७०औँ बुद्ध जयन्तीको अवसरमा कंकेश्वरी चिबाख्यःस्थित नमुना बुद्ध विहारमा सिंहशैय्यासन बुद्धमूर्ति प्रतिष्ठा गरिएको छ । शुक्रबार नमुना बुद्ध विहार परिवारले उक्त बुद्धमूर्ति प्रतिष्ठा...

बालाजुका सुकुमबासीको गुनासो: “हाम्रो त उठिबास नै भयो

काठमाडौं । बालाजु क्षेत्रको सुकुमबासी बस्तीमा शुक्रबार दिउँसो डोजर प्रयोग गरी बस्ती खाली गराउने तयारी भएपछि स्थानीयवासी बिहानैदेखि आफ्नो सामान सार्न व्यस्त भएका छन्। प्रहरीले...

चन्द्रनिगाहपुरमा १३७ औँ मजदुर दिवसको रौनक

काठमाडौं । ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मूल नाराका साथ आज रौतहटको चन्द्रनिगाहपुरमा १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको छ । चन्द्रपुर नगरपालिका नगर...

मन्दिरमा पूजा, आँगनमै उपचार: नेपाली सेनाको लोभलाग्दो सेवा

नेपाली सेना अन्तर्गत तारादल गण तथा फिल्ड अस्पताल, रूपन्देहीद्वारा स्थापना गरिएको प्राथमिक उपचार स्थलमा भक्तजनहरूको स्वास्थ्य परीक्षण तीव्र रूपमा भइरहेको छ। विशेषगरी मायाँदेवी मन्दिर भित्र...