समाचार

मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

काठमाडौं । आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ । प्रस्तावित खरिदको मूल्य ३९...

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी) लाई आफ्नो प्रशासनको बलियो समर्थन रहेको बताएका छन्...

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै...

१२ वर्षको अनुभवपछि डा. राजन बाबुले सुरु गरे आफ्नै ‘आकार’ डर्माटोलोजी

ललितपुर । डर्माटोलोजी तथा कस्मेटिक लेजरको क्षेत्रमा १२ वर्षको अनुभव संगालेका डा. राजन बाबु तझ्याले अब आफ्नै क्लिनिकमार्फत...

विपक्षीको आक्रोश: प्रधानमन्त्री नभएको बैठकमा हामी बस्दैनौँ

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले विरोध जनाएका छन् । बुधबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी...

सांसद सेन्चुरीको गम्भीर आरोप: दोलखाका जलविद्युत् आयोजना सीमित व्यक्तिको कमाइको धन्दा बने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेन्चुरीले दोलखाको बहुमूल्य जलविद्युत आयोजना सीमित व्यक्तिको कमाइको माध्यम बन्दै गएको आरोप लगाएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा...

सांसद सुहाङ नेम्वाङको दाबी: चिया क्षेत्र नेपालको ग्रामीण अर्थतन्त्र र निर्यातको मेरुदण्ड

काठमाडौं । सांसद सुहाङ नेम्वाङले नेपालको चिया क्षेत्र देशको ग्रामीण अर्थतन्त्र, रोजगारी, निर्यात अन्तर्राष्ट्रिय पहिचानसँग गहिरो रूपमा जोडिएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै...

युवालाई स्वदेशमै रोजगारी दिने ठोस योजना ल्याऊ : संसदमा सांसद क्षेत्रीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रदा कुँवर क्षेत्रीले बेरोजगारी न्यूनीकरणका लागि कृषि र उद्यम क्षेत्रमा युवाको आकर्षण बढाउनुपर्ने बताएकी छन् । बुधबार बसेको...

गौतमबुद्ध विमानस्थलको व्यवस्थापनमा सांसद थापाको प्रश्न: अर्बौँको लगानी बालुवामा पानी किन ?

काठमाडौं । सांसद डा. लेखजंग थापाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै ठूलो...

किसानका समस्या र सीमा विवादमा सरकारको ध्यानाकर्षण: सांसद खनालद्वारा तत्काल समाधानको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम खनालले किसानहरूले मल अभाव, उखु भुक्तानी तथा सीमावर्ती क्षेत्रका बैंकिङ समस्याबाट सास्ती खेपिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराएका...