समाचार

मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

काठमाडौं । आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ । प्रस्तावित खरिदको मूल्य ३९...

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी) लाई आफ्नो प्रशासनको बलियो समर्थन रहेको बताएका छन्...

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै...

१२ वर्षको अनुभवपछि डा. राजन बाबुले सुरु गरे आफ्नै ‘आकार’ डर्माटोलोजी

ललितपुर । डर्माटोलोजी तथा कस्मेटिक लेजरको क्षेत्रमा १२ वर्षको अनुभव संगालेका डा. राजन बाबु तझ्याले अब आफ्नै क्लिनिकमार्फत...

वायु प्रदूषण र स्वास्थ्य संकट: सरकारको ध्यानाकर्षण गराउँदै सांसद इन्दिरा राना मगर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले औद्योगिक क्षेत्र र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी...

सांसद अर्जुननरसिंह केसीको माग: सार्वजनिक होस् जेनजी आन्दोलनको छानबिन प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्...

मल–बीउ अभावले कृषि पेशा नै संकटमा: सांसद लामीछाने

काठमाडौं । प्रतिनिधिसभाका सांसद अचुतम लामीछानेले देशभरका किसानहरू खेती गर्ने मुख्य समयमा मल, बीउ–बिजन तथा आवश्यक कृषि औजारको अभाव झेलिरहेको बताएका छन् । प्रतिनिधिसभाको शून्य...

सांसद राईको त्यो बयान, जसले सांसद आशिकालाई आक्रोशित बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद...

खाडी तस्करीको नयाँ रुट: एजेन्टहरूको बदमासीबारे संसद्‌मा सांसद ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले वैदेशिक रोजगारीका नाममा भइरहेको मानव बेचबिखन र अवैध एजेन्ट नेटवर्कविरुद्ध कडा कारबाही गर्न सरकारसँग माग गरेकी...

नयाँ सरकार गठनले नीतिगत स्थिरता र निजी क्षेत्रमा उत्साह थपेको छ : सभामुख

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालडीपी अर्यालले नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलाएको बताएका छन् । नेपाल व्यापार शिखर सम्मेलनकाे...