समाचार

मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

काठमाडौं । आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ । प्रस्तावित खरिदको मूल्य ३९...

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी) लाई आफ्नो प्रशासनको बलियो समर्थन रहेको बताएका छन्...

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै...

१२ वर्षको अनुभवपछि डा. राजन बाबुले सुरु गरे आफ्नै ‘आकार’ डर्माटोलोजी

ललितपुर । डर्माटोलोजी तथा कस्मेटिक लेजरको क्षेत्रमा १२ वर्षको अनुभव संगालेका डा. राजन बाबु तझ्याले अब आफ्नै क्लिनिकमार्फत...

प्रतिनिधिसभा बैठक आज दिउँसो बस्दै, यी विषयमा हुँदैछ छलफल

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र...

आजको मौसम: कोशी, मधेश, बागमती र गण्डकीमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । बाँकी...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको...

के थियो त्यस्तो रहस्य, जसले गर्दा बैंकर पिताम्बर खड्काले आफ्नै ज्यान फाले?

ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काको अप्रत्याशित र दुःखद निधनले अहिले बैंकिङ क्षेत्र र सामाजिक सञ्जाल स्तब्ध बनेको छ। दमक-८ स्थित आफ्नै घरमा झुण्डिएको...

ब्रेकिङ: प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित!

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । सिंहदरबारमा बिहान ११ बजेबाट सुरु भएको बैठक १५ मिनेटको लागि स्थगित गरीको हो । विपक्षी...

काजी मा आफ्नै कथा भेटाउनेछन् दर्शकले, निराश हुनुपर्ने छैन: अभिनेता विपिन कार्की

काठमाडौं । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ अहिले चर्चामा छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह...