मनोरञ्जन

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

काठमाडौं । चलचित्र ‘गौँथली’ को १७ औँ दिनमा पनि व्यापार उस्तै छ । देशभरका शो हाउसफूल छन् । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले आज पनि उच्च अकुपेन्सीमा...

‘कठघरा’का ‘रक्षक’ जीवनजंग बस्न्यात अब ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा

काठमाडौं । सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा कलाकार जीवनजंग बस्न्यात अनुबन्धित भएका छन् । सिनेमाका निर्देशक बलिराम चौहान...

दीपमालाको शिरमा मिस नेपालको ताज : एनआरएनको पहिचानमा नयाँ उचाइ

काठमाडौं । मिस नेपाल वल्र्ड–२०२६ को उपाधि दोस्रो पुस्ताकी गैरआवासीय नेपाली (एनआरएन) दीपमाला ढकालले जितेपछि विश्वभरका नेपालीहरुले बधाई...

‘मन बिनाको धन–२’ मा जोडिए राम

काठमाडौं । टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली फिल्म ‘मन बिनाको धन–२’ मा सेलिब्रेटी हेयरस्टाइलिसका रुपमा परिचित...

‘गौंथली’ को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस कलेक्सन

काठमाडौं । साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ...

‘१२ गाउँ २’ को औपचारिक छायांकन सुरु

काठमाडौं । नेपाली एक्सन फिल्मको सफल श्रृंखला ‘१२ गाउँ’ को सिक्वेल ‘१२ गाउँ २’ को औपचारिक छायांकन सुरु गरिएको छ । निर्देशक बिराज भट्टको...

‘सल्ला धुपैले’का गायकले ल्याए नयाँ गीत ‘पियारी’ (भिडियो)

काठमाडौँ । नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘पियारी’ बोलको कौडा/चुड्का गीत सार्वजनिक गरिएको छ। गण्डक क्षेत्रको रैथाने भाकालाई समेटिएको यो गीतले...

सिक्किमबाट शीतलको कोसेली ‘किन किन’ (भिडियो )

काठमाडौँ । 'द भ्वाइस अफ नेपाल' सिजन ७ बाट चर्चामा आएकी चर्चित गायिका शीतल क्षेत्रीले आफ्नो नयाँ सांगीतिक प्रस्तुति 'किन किन' सार्वजनिक गरेकी छन्।...

धिरज र मिरुनाको ‘कुस्ती’: असोज ९ मा सिनेमाघरमा

काठमाडौँ । अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म ‘कुस्ती’ आगामी असोज ९ गते प्रदर्शन हुने भएको छ । काठमाडौँ तथा आसपासका क्षेत्रमा...

‘लालीबजार’ विवाद: अदालतको त्यो ऐतिहासिक नजिर र निश्चल बस्नेतको इन्ट्री

काठमाडौं । नेपाली फिल्म ‘लालीबजार’ गत वैशाख १८ गतेदेखि प्रदर्शन हुनुपर्ने थियो । तर, उच्च अदालत पाटनमा परेको रिटमा अदालतले वैशाख २२ गतेसम्म फिल्मको...

‘काजी’ को प्रेम कथा इतिहास बन्नेछ -विपिन कार्की

काठमाडौँ । अभिनेता विपिन कार्कीले आफ्नो आगामी फिल्म ‘काजी’ प्रेमिल जोडीको कथा रहेको बताएका छन् । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’...