बजार

नेपाल आयो याडेआको हाइ-पर्फर्मेन्स ई-बाइक ‘किनेस’

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो बहुप्रतिक्षित उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘याडेआ किनेस’ नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल...

सुन फेरि महँगियो, आज प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...

अब बजारमा सीताराम गोकुलको नयाँ आइसक्रिम र मही

काठमाडौं । सीताराम गोकुल मिल्कले उद्योग स्थापनाको ३२औँ वर्ष प्रवेशको अवसरमा आफ्नो नयाँ उत्पादन आइसक्रिम र मही बजारमा...

सुन किन्नेलाई खुसीको खबर: तोलामा १० हजार ५ सयले सस्तियो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको आनुसार आज सुनको मूल्य...

ईभी आयातको पुरानै ट्रेन्डमा किन हुँदैछ राजनीति ?

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३÷८४ को बजेट भाषण गर्नु केहिदिन अघि ठूलो संख्यामा...

सरकारी अनुदानको मल बाटोबाटै गायब भएपछि…

बाँके, १२ माघ । सङ्घीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ । बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी...

तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ

काठमाडौं, ११ माघ । नेपाल चाइना चेम्बर अफ कमर्स, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चिनियाँ राजदुताबासको सयुक्त आयोजनामा तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ...

विश्वका १२८ मुलुकसँग नेपालको व्यापार घाटा

सुनिता सुवेदी काठमाडौं, १० माघ । विभिन्न मुलुकमा नेपालको वैदेशिक व्यापार हुँदै आए पनि धेरै मुलुकसँग व्यापार घाटा बेहोरिरहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार...

कर्णालीको १९ हजार टन रैथाने बाली खरिद गर्दै व्यापार कम्पनी

काठमाडाैं, ६ माघ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशले १९ हजार चार सय ६४ मेट्रिक टन यहाँको रैथाने बालीे खरिद गर्ने...