राजनिति

सदनमा प्रधानमन्त्रीको परीक्षा: उत्तर दिन नसक्नु अयोग्यता र असक्षमता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले सदनमा जनताको प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना भएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा...

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरे

मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्रतिबद्धता सार्वजनिक गरिएको हो । प्रतिबद्धता पत्रमा असंलग्न परराष्ट्र नीतिलाई...

बर्खास्तीको मागले ततियो राजनीति: मन्त्रिपरिषद् बैठकमा आज के होला ‘ठूलो निर्णय’?

  प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने गरी बोलाएका प्रधानमन्त्रीको सचिवालयले जानकारी...

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा समानुपातिक सांसदहरूको कार्यविभाजन, कसलाई कुन क्षेत्रको जिम्मेवारी?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको...

संघीयता बलियो बनाउन संसदीय समितिको ‘एक्सन’: ३ वटा शक्तिशाली उपसमिति गठन

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले आज ३ वटा उपसमिति गठन गरेको छ। सोमबार बसेको राष्ट्रिय...

असनमा उत्सव सुरु: सर्वसाधारणलाई सास्ती नहोस् भन्नका लागि सवारी साधनमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबारदेखि जीवन्त र समृद्ध (असं) असन नारासहित असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत गतिविधिहरु प्रारम्भ गर्दैछ । आधुनिकताभित्र प्रवेश गर्दै गरेको...

दुर्घटनामा ज्यान गुमाएका इन्स्पेक्टर अभय लामालाई पशुपति आर्यघाटमा अन्तिम बिदाइ।

काठमाडौं । दुर्घटनामा परि निधन भएका ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामाको आज स्वयम्भुमा अन्त्येष्टि गरिएको छ । श्रद्धाञ्जली अर्पण गर्नुका लागि गृहमन्त्री सुधन गुरुङ स्वयम्भुमा...

त्रिचन्द्रका विद्यार्थी सडकमै उत्रिए: सरकारसँग शिक्षा माग्दै ‘भिक्षाम् देही’ अभियान!

काठमाडौं । नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियन, त्रिचन्द्र क्याम्पस साथै विश्वविद्यालयका विद्यार्थीहरुको संयुक्त आयोजनामा उच्च शिक्षामा सरकारी लगानी वृद्धि गराउन दबाब दिने...

लाइसेन्सको सास्ती हट्दै: २४ घण्टामै कार्ड छाप्ने व्यवस्था मिलाउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गरेका छन् । सो क्रममा सवारी चालक अनुमति पत्र (लाइसेन्स)...

स्वर्गभन्दा उच्च मातृभूमिको महिमा : प्रधानमन्त्रीको विशेष सन्देश

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन् । शुक्रबार...

संसदीय समितिका सभापति चयनका लागि आज निर्वाचन हुँदै

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने भएको छ । प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिको बैठक आज दिउँसो १ बजे...