राजनिति

सदनमा प्रधानमन्त्रीको परीक्षा: उत्तर दिन नसक्नु अयोग्यता र असक्षमता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले सदनमा जनताको प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना भएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा...

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरे

मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्रतिबद्धता सार्वजनिक गरिएको हो । प्रतिबद्धता पत्रमा असंलग्न परराष्ट्र नीतिलाई...

बर्खास्तीको मागले ततियो राजनीति: मन्त्रिपरिषद् बैठकमा आज के होला ‘ठूलो निर्णय’?

  प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने गरी बोलाएका प्रधानमन्त्रीको सचिवालयले जानकारी...

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा समानुपातिक सांसदहरूको कार्यविभाजन, कसलाई कुन क्षेत्रको जिम्मेवारी?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको...

संघीयता बलियो बनाउन संसदीय समितिको ‘एक्सन’: ३ वटा शक्तिशाली उपसमिति गठन

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले आज ३ वटा उपसमिति गठन गरेको छ। सोमबार बसेको राष्ट्रिय...

एकजुट कांग्रेस, बलियो कांग्रेस: प्रदीप पौडेलको सन्देश

नेपाली कांग्रेसमा महामन्त्री प्रदीप पौडलले एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व सफलतामा हासिल गरेको भन्दै पुनः एकजुट हुन अपिल गरेका छन् । मंगलबार...

ब्रेकिङ: मन्त्रिपरिषद् बैठक आज, के होला ठूलो निर्णय?

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे बस्ने गरी बैठक बलाएका हुन् । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा...

रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्काद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन् । पूर्वगृहमन्त्री तथा पार्टीका प्रभावशाली नेता...

कर्णाली प्रदेशसभा: हिउँदे अधिवेशन समापन, यस्तो रह्यो उपलब्धि

सुर्खेत । झन्डै दुई महिनासम्म चलेको कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरिएको हो । कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले...

भूटानी अधिकार समूहद्वारा प्रधानमन्त्रीलाई बधाई: दशकौंदेखि बल्झिएको शरणार्थी समस्या सुल्झाउन विशेष आग्रह

भूटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि लामो समयदेखि अभियान चलाइरहेको संस्था, भुटानका राजबन्दी रिहाइका लागि विश्व अभियान (जीसीआरपीपीबी)ले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको...

मुगुमा गर्जियो एमाले: सिडियो कार्यालय घेराउदेखि कोणसभासम्म

मुगु । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोध गर्दै मुगुमा आइतबार दोस्रो दिन पनि...