प्रतिनिधिलाई समेत छिर्न नदिइ सुरक्षा व्यवस्थामा कडाई (फोटो/भिडियो)

आइतबारदेखि जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दिउसो १ बजे बाट हुदै छ । दिउसो १ बजेबाट हुने मतदान स्थिलमा प्रतिनिधिलाई समेत छिर्न नदिइ सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।

सम्बन्धित समाचार

ताजा पोष्ट