आज दही चिउरा खाई असार १५ मनाइँदै ओहो पोष्ट २०८३ असार, १५ Share FacebookTwitterWhatsAppCopy URL काठमाडौं । आज दही चिउरा खाएर असार १५ मनाइँदै छ । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण कामका लागि दही प्रयोग गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । Tags:main2 Share FacebookTwitterWhatsAppCopy URL Previous articleआजको मौसम : यी प्रशेमा भारी वर्षको सम्भावनाNext articleदक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश सम्बन्धित समाचार धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? दही–चिउरा : कृषि संस्कृति, पोषण सुरक्षा र स्वदेशी अर्थतन्त्रको आधार दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश ताजा पोष्ट धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड ओहो पोष्ट - सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? ओहो पोष्ट - दही–चिउरा : कृषि संस्कृति, पोषण सुरक्षा र स्वदेशी अर्थतन्त्रको आधार ओहो पोष्ट - दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश ओहो पोष्ट - आजको मौसम : यी प्रशेमा भारी वर्षको सम्भावना ओहो पोष्ट -