सुरु भयो रास्वपाको बन्दसत्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु भएको छ।

नेतृत्व चयन र आगामी कार्यदिशाबारे छलफल हुने यस बन्दसत्रमा प्रतिनिधिहरूको सक्रिय सहभागिता देखिएको छ।

 

 

सम्बन्धित समाचार

ताजा पोष्ट