विमानस्थलको अवरोध हट्यो: जहाजहरूको उडान र अवतरण पुनः सुरु

काठमाडौं । अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा पुनः सञ्चालनमा आएको छ ।

इस्तानबुलबाट आज (सोमबार) बिहान काठमाडौं आइपुगेको टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा चक्कामा आगलागी भएको थियो । आगलागी भएपछि रोकिएको विमानस्थलको सेवा पुन सञ्चालनमा ल्याइएको हो ।

सम्बन्धित समाचार

ताजा पोष्ट