सुकुम्बासी बस्तीमा ‘अध्यक्ष हर्क’ साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवम सांसद हर्क साम्पाङ राई सुकुम्बासी बस्तीको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन सोमबार काठमाडौंको थापाथलीस्थित खाली गरिएको बस्ती पुगेर अवलोकन गरेका छन् ।

 

उनले विस्थापित परिवारहरूको अवस्था र भोगिरहेका समस्याको बारेमा जानकारी लिएका थिए।

 

सम्बन्धित समाचार

ताजा पोष्ट