मन्दिरमा पूजा, आँगनमै उपचार: नेपाली सेनाको लोभलाग्दो सेवा

नेपाली सेना अन्तर्गत तारादल गण तथा फिल्ड अस्पताल, रूपन्देहीद्वारा स्थापना गरिएको प्राथमिक उपचार स्थलमा भक्तजनहरूको स्वास्थ्य परीक्षण तीव्र रूपमा भइरहेको छ।

विशेषगरी मायाँदेवी मन्दिर भित्र प्रवेश गर्ने तथा दर्शन गरेर फर्किने तीर्थालुहरूलाई लक्षित गर्दै नेपाली सेनाका स्वास्थ्यकर्मीहरूले निःशुल्क चेकअप सेवा प्रदान गरिरहेका छन्।

सम्बन्धित समाचार

ताजा पोष्ट