राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान ओहो पोष्ट २०८३ बैशाख, ०९ Share FacebookTwitterWhatsAppCopy URL काठमाडौं । संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ । सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद् बैठक आह्वान गरेका हुन् । १७ गते बिहीबार दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ । Share FacebookTwitterWhatsAppCopy URL Previous articleमुस्कुराउँदै बाहिरिए मन्त्रालयबाट गृहमन्त्रीNext articleउपत्यकामा वैशाख १५ देखि नियमित पठनपाठन सुरु गर्न मेयर्स फोरमको आग्रह सम्बन्धित समाचार मिलेनियम ट्रेकलाई विश्वस्तरको गन्तव्य बनाउनुपर्नेमा जोड बेलायती राजाले गरे ब्रिटिस गोर्खा सैनिकको संकल्प र प्रतिबद्धताको प्रशंसा कानुन निर्माणमा सरोकारवालाको सहभागिता अपरिहार्य : सभामुख अर्याल विद्युतीय गाडी भन्सार प्रकरणमा अर्थमन्त्रीलाई जोडेर गरिएका आरोपप्रति मन्त्रालयको आपत्ति ताजा पोष्ट मिलेनियम ट्रेकलाई विश्वस्तरको गन्तव्य बनाउनुपर्नेमा जोड ओहो पोष्ट - बेलायती राजाले गरे ब्रिटिस गोर्खा सैनिकको संकल्प र प्रतिबद्धताको प्रशंसा ओहो पोष्ट - कानुन निर्माणमा सरोकारवालाको सहभागिता अपरिहार्य : सभामुख अर्याल ओहो पोष्ट - सलिना विक र नितेश विकको स्वरमा ‘गोविन्द गोपाल श्याम’ बजारमा माधव अधिकारी - विद्युतीय गाडी भन्सार प्रकरणमा अर्थमन्त्रीलाई जोडेर गरिएका आरोपप्रति मन्त्रालयको आपत्ति ओहो पोष्ट -