अनलाइनखबरद्वारा नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक

काठमाडौं । अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक गरेको छ ।
हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा सार्वजनिक गरिँदै आएको यो सूची यस वर्ष केही समय ढिलो गरी सोमबार तेस्रो संस्करणको ‘५० प्रभावशाली महिला’सार्वजनिक गरिएको हो ।

ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले ५० प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै उनीहरूलाई अवार्ड प्रदान गरेकी छिन् ।

सूचीमा नेपाली राजनीति, समाज, कला÷साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना सङ्घर्षशील र कर्मशील महिलाहरू समेटिएका छन् ।

सम्बन्धित समाचार

ताजा पोष्ट